Breaking News ( ब्रेकिंग न्युज )

चट्याङ पर्दा दाङमा २ युवतीको मृत्युु

दाङमा नाचगान गर्दै गर्दा चाट्याङ लागेर दुई जानको मृत्यु भएको छ भने साेहि मेलामा रहेका अन्य १३ जना घाइते भएका छन् । चट्याङ परेर मृयु हुनेमा साेहि ठाउँकि १६ वर्षीय दिपा घर्ती र १९...

पुरा पढ्नुहोस
९१ वर्षीय सोभिएत रुसका संसोधनवादी नेता मिखाइल गोर्वाचेवको निधन

पूर्वसोभियत नेता मिखाइल गोर्भाचेभको निधन भएको छ । रुसी अधिकारीहरूका अनुसार मस्कोस्थित अस्पतालमा उनको मंगलबार निधन भएको हो । उनी ९१ वर्षका थिए । गोर्भाचेभको निधनको पुष्टि गर्दै रुसको सेन्ट्रल क्लिनिकल हस्पिटलले भनेको छ, ‘गम्भीर र लामो समयदेखि...

पुरा पढ्नुहोस
पहिरामा पुरिएर दुई जनाकाे मृत्यु, एक बालिकाकाे जिवितै उद्दार

अविरल वर्षातसँगै अाएकाे पहिराेमा पुरिँदा रुकुम पश्चिममा दुई जनाकाे मृत्यु भएको छ भने एक बालिकालाई जिवित उद्दार गरिएको छ । रुकुम पश्चिमकाे आठबिसकोट न.पा. १४ पिपलचौरमा अबिरल वर्षातका कारण माथिबाट पहिरो झर्दा मानिसहरु बेपत्ता...

पुरा पढ्नुहोस
थुनुवा छुटाइदिने प्रलोभनमा ५० हजार ठगी गर्ने अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालयको हिरासतमा सँगै हिरासत बसेर छुटेका र हिरासतमा रहेका अन्य व्यक्तिहरुलाई छुुटाउने बहानामा ठगि गर्ने एक व्यक्ति पक्राउ परेका छन् । आफु प्रहरीको मुद्दा अधिकारी भएकोले पक्राउ परेकालाई छुटाउइदिने भन्दै उनीहरूका अभिभावकबाट रकम...

पुरा पढ्नुहोस
रमना पाठशालामा अन्तर विद्यालय स्तरीय तीज नृत्य प्रतियोगिता सम्पन्न

घोराही उपमहानगरपालिका –१२ रमनास्थित रमना पाठशालाले अन्तरविद्यालय स्तरिय खुल्ला तिज गित प्रतियोता सम्पन्न गरेको छ । “संस्कृतिको संरक्षण हाम्रो अभियान”भन्ने मुलनाराका साथ शनिबार एक भव्य कार्यक्रमको आयोजना गरि तीज नृत्य प्रतियोगिता सम्पन्न गरेको हो...

पुरा पढ्नुहोस
गरिब चुसेर अघाएको सत्ता

सुस्ताका गाउँगाउँबाट उठी आएका मानिसहरूले केही वर्षअघिसम्म काठमाडौंमा प्रदर्शन गरिबसेका हुन्थे ‘सुस्ता बचाउ’ को ब्यानर समातेर । भारतीय मिचाहा प्रवृत्तिबाट आजित भएर राज्यको भरोसा खोज्दै आएका ती सुस्तावासी रात बस्थे गौशालातिरको धर्मशालामा । होटल र लजहरूमा...

पुरा पढ्नुहोस
नागरिक विद्रोहको अनिवार्यता

देशमा सामाजिक, राजनीतिक, आर्थिक ,साँस्कृतिक लगायत तमाम असाधारण संकटहरु छन् । उक्त महासंकटहरुको परिणामहरुले देश मरणासन्न छ । निर्वाचन प्रयोजनका लागि अरबौँ खर्चेर हुम्ला, जुम्लासम्म सारा वन्दोवस्तका सामाग्री पु¥याउने सरकारले विद्यार्थीको लागि पाठ्यपुुस्तक शैक्षिक...

पुरा पढ्नुहोस
यसपाली न मल न पानी, लगातारको खडेरीले कृषकलाई हैरानी

झिमझिम झरिले गडगडाहट खोलानाला सुुसाउने बेला खोलानालामा कमिला हिँडेपछि के होला कृषकको हालत ? यसो त मौसमविदहरुले यसपालिको वर्षा औषतभन्दा ३० प्रतिशत बढी पानी पर्ने आँकालन गरे तर वास्तविक अवस्था भने ३० वर्ष यताकै...

पुरा पढ्नुहोस
चिन्तनको विश्वविद्यालय प्रदिप गिरीको समग्र नालिवेली, आजै अन्त्यस्टी गरिने

सिरहा  लहान बजारको व्यस्त चहलपहलभन्दा पाँच किलोमिटर पर । १२ बिघा क्षेत्रफलमा हुर्किएका रूखबिरुवाबीच आश्रममा कार्यकर्तामात्र होइन, बौद्धिकदेखि सामान्य नागरिकले घेरिएका हुन्थे समाजवादी चिन्तक प्रदीप गिरी । वनस्पतिले दिने शीतलता, चराचुरुंगीको चिरबिर अनि शान्त परिवेशमा टहल्न...

पुरा पढ्नुहोस
गाउँपालिका अध्यक्ष र एसपीको मिलेमतोमा लागुऔषध धन्दा, आफु उम्कन निर्दाेष फसाउने षड्यन्त्र

पश्चिम नवलपरासीमा प्रहरीले दुई भारतीय नागरिकलाई लागुऔषधको नक्कली मुद्दामा पक्राउ गरेको पुष्टि भएको छ । प्रहरीलाई सूचना दिने व्यक्ति पक्राउ परेपछि घटना सुनियोजित भएको प्रस्ट भएको हो । गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको...

पुरा पढ्नुहोस