Breaking News ( ब्रेकिंग न्युज )
२ वैशाख, काठमाडौं आजदेखि देशका ७५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रमका साथ ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहबमोजिम नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर...
पुरा पढ्नुहोस२ वैशाख, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ११ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७१ पैसा तोकिएको छ । यस्तै, युरोपियन...
पुरा पढ्नुहोस२ वैशाख, काठमाडौं आजदेखि देशभर दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरीवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यतालिकाअनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आगामी असारको पहिलो साताभित्र...
पुरा पढ्नुहोस२ वैशाख, काठमाडौं निजी विद्यालयमा छात्रवृत्तिमा पढेका विद्यार्थीको नाम अभिभावकले देखिने गरी सार्वजनिक गर्नुपर्ने भएको छ। छात्रवृत्ति वितरण प्रणालीलाई पारदर्शी बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो पहल गरेको हो। निजी तथा संस्थागत विद्यालयले उपलब्ध गराउने...
पुरा पढ्नुहोसएक वर्षअघि, मैले आफ्नो मृत्यु पछिको शरीरलाई पुनः उपयोगका लागि दान गर्ने उद्देश्यले “पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान” लगनखेल, ललितपुर पुगेको थिएँ। तर त्यहाँ औपचारिक प्रक्रिया डाइरेक्टरको अभावका कारण अवरुद्ध रहेछ। सम्बन्धित शाखामा कार्यरत सागर...
पुरा पढ्नुहोस१ वैशाख, काठमाडौं नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकका लागि देशभरि ‘एक महिने जरामा जाऊँ अभियान’ सुरू भएको छ । सभापति गगनकुमार थापाले काठमाडौं महानगरपालिका–३० को वडा इकाई कार्यालयमा उपस्थित भएर क्रियाशील सदस्यता अध्यावधिक गरेसँगै अभियानको सुरु...
पुरा पढ्नुहोस१ वैशाख, काठमाडौं ऊर्जा सम्बन्ध आयोजनाहरूको मूल्यांकन गर्न सुशासन एकाइ गठन भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रशासन महाशाखा प्रमुख एवं सहसचिव रुद्रसिंह तामाङको संयोजकत्वमा सुशासन एकाइ गठन भएको हो ।मन्त्रालयका अनुसार एकाइले विशेषगरी...
पुरा पढ्नुहोस१ वैशाख, काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को १ महिनाभित्र नतिजा सार्वजनिक गर्नेगरी इन्ट्रीको काम गरिरहेको छ । बोर्डले २९ वैशाखभित्र नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार...
पुरा पढ्नुहोसगत महिना क्युबामा बत्ती जाँदा एक करोड मानिस अन्धकारमा बस्न बाध्य भए। त्यसबेला अमेरिकी सञ्चारमाध्यमले पुरानै रटान दोहोर्याए – एउटा असफल कम्युनिस्ट राष्ट्र, पतन हुँदै गरेको सत्ता, र एउटा अवसर। क्युबाले आफूलाई जसरी हेरिरहेको...
पुरा पढ्नुहोस१ वैशाख, प्युठान नेपाल सरकारले देशव्यापी रूपमा वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरिरहेका बेला झिमरुक गाउँपालिकाले भने वैशाख २ गतेदेखि भर्ना अभियान सुरु गर्ने एक सूचना जारी गरेको छ। केन्द्र सरकारले १५...
पुरा पढ्नुहोस









