Breaking News ( ब्रेकिंग न्युज )
नारायणगढ-मुग्लिन सडकखण्डमा आज बिहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका– ६ कालीखोलामा लेदोसहितको पहिरो खसेको हो। पहिरोका कारण...
पुरा पढ्नुहोसनेकपा माओवादी केन्द्रका पाेलिटब्युराे सदस्य तथा लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले तुलसीपुर उपमहानगरपालिका १९ सक्रममा भग्नावशेषकाे रुपमा रहेकाे क्रान्ति संग्राहलयलाई नयाँ खाेज र अनुसन्धानकाे केन्द्र बनाइने बताएका छन् ।शनिबार संग्राहलयकाे भाैतिक अवलोकनमा निस्किएको...
पुरा पढ्नुहोस१२ श्रावण,प्यूठान।अखिल क्रान्तिकारी प्यूठानले प्रधानमन्त्रीलाई हस्ताक्षर पठाएको छ।अखिल क्रान्तिकारी प्यूठानले जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख जिल्ला अधिकारी मदन कोईराला मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबार काठमाडौंमा हस्ताक्षर पठाएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेम बहादुर...
पुरा पढ्नुहोस११ श्रावण,प्यूठान।प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रस्टाचारविरुद्ध चालेको कदमप्रती समर्थन जनाउँदै प्यूठानमा बृहत नागरिक हस्ताक्षर अभियानको सुरुआत गरिएको छ। “सुशासन प्रचण्ड सरकारको सरोकार,भ्रस्टाचार विरुद्धको नागरिक अभियान”भन्ने मुल नाराका साथ नेकपा(माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल...
पुरा पढ्नुहोसबाजुराको पूर्वी–उत्तरी क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका– २ कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि रिफर गरिएका उच्च रक्तचापका एक बिरामीको जहाज कुर्दाकुर्दै मृत्यु भएको छ । नेपालगन्जदेखि बाजुरास्थित कोल्टी विमानस्थलमा जहाज नआएपछि स्वास्थ्य केन्द्रमा सोमबार...
पुरा पढ्नुहोसकास्कीको माछापुच्छ्रे गाउँपालिका-९ घलेलमा क्यान्योनिङ गर्ने क्रममा लडेर एक युवतीको ज्यान गएकाे छ । बुधवार हिजाे क्यान्योनिङ गर्ने क्रममा लडेर पोखरा २६ बुढीबजारकी २२ वर्षीया अन्जिता भण्डारीको ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी...
पुरा पढ्नुहोसशाेभाराम रानामगर साउन ११, घाेराही वित्तीय मुनाफा आर्जनकाे अलावा विपन्न समुदायको आर्थिक एवं सामाजिक सहयोगकाे हिसाबले विकास बैंकहरुकाे सुचीमा शाइन रेसुङ्गा बैंकले केहि न केही नयाँ र समाजसेवाका कार्यक्रमहरु गरिरहेकाे हुन्छ । समाजमा विभिन्नखाले याेगदानका कार्यहरु...
पुरा पढ्नुहोस९ साउन,बुटवल । बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । बुटवल ११ मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा...
पुरा पढ्नुहोस९ साउन, काठमाडौं । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् । बडिगाड गाउँपालिका-६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला...
पुरा पढ्नुहोस








