Breaking News ( ब्रेकिंग न्युज )

दलित भनी अपमान गर्दै घर निकाला गर्ने ब्राह्मण पक्राउ

दलित भन्दै डेरामा बस्दै आएका दुईजनालाई घरबाट निकाल्ने घरबेटीलाई दाङ प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घोराही उपमहानगरपालिका वडा नं. १७ का  ताराप्रसाद पोखरेललाई शनिबार पक्राउ...

पुरा पढ्नुहोस
अविरल वर्षाले ठाउँ ठाउँमा पहिराे झर्दा बुटवल-तनसेन, तम्घास सडक अवरुद्ध

पाल्पा — अविरल वर्षाले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा खण्डका ठाउँठाउँमा पहिरो खस्दा शनिबार बिहानैदेखि सडक अवरुद्ध भएको छ । राजमार्गको तिनाउ गाउँपालिका–३, का धेरै स्थानमा पहिरो खसेको छ । राजमार्गको दोभान सिद्धबाबा खण्डको ठूलो...

पुरा पढ्नुहोस
रुन्टीगढी गाउँपालिकाकाे ६१ कराेड ५७ लाख बजेट, के छन् नयाँ कार्यक्रम ?

होलेरी । राेल्पाकाे रुन्टीगढी गाउँपालिकाले आर्थिक वर्ष २०८०।८१ को बजेट सार्वजनिक गरेको छ । “सुखी र समृद्धी, अबको रुन्टीगढी” भन्ने मुल नाराको साथ नीति तथा कार्यक्रम पारित गरेपछि १४ औ गाउँ सभाको दोस्रो बैठकले...

पुरा पढ्नुहोस
त्यसकारण झाेलुङ्गे पुल हेर्नेकाे पर्यटककाे संख्या बढिरहेछ !

स्याङ्जामा लामो र अग्लो झोलुंगे पुल हेर्न आउने विदेशी पर्यटकको संख्या बढ्दै जान थालेको छ ।  गल्याङ नगरपालिका ८ र ७ जोड्ने चिउरीस्थित आँधीखोलामाथि तीन सय ६८ मिटर लामो, एक सय ९० मिटर अग्लो...

पुरा पढ्नुहोस
नागरिकता प्राप्तिको बाटो खुलेसँगै तत्काल २२ लाखले पाउनेछन् नागरिकता

संविधान जारी भएको आठ वर्षपछि संविधानअनुकूल नागरिकता ऐन कार्यान्वयनको बाटो खुला भएको छ । लामो विवाद र राजनीतिक खिचातानीका कारण उल्झनमा रहेको नेपाल नागरिकता ऐन सर्वोच्च अदालतको बिहीबारको फैसलासँगै कार्यान्वयनको बाटो खुला भएको हो । सर्वोच्चले नागरिकता...

पुरा पढ्नुहोस
जिप दुर्घटना हुँदा दुईको मृत्यु

बागलुङ । बागलुङको काठेखोला गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बुधबार बिहान गल्कोटदेखि बागलुङ सदरमुकाम आउँदै गरेको ग १ च ९४८५ नम्बरको पिकअप जिप दुर्घटना भएको हो । दुर्घटनामा दुई पुरुषको घटनास्थलमै...

पुरा पढ्नुहोस
बाढी पहिरोमा ९ जनाकाे शव भेटियाे २७ जना अझै बेपत्ता

सडक सञ्जाल नभएकाले बेपत्ताको खोजी गर्न कठिनाइ, मेची राजमार्ग र तमोर करिडोर ठप्प मनुसनको सुरुवातमै आएको बाढी र पहिरोमा परी शनिबार रातिदेखि हराइरहेका २७ जनाको अवस्था अझै अज्ञात छ । कोसी प्रदेशको संखुवासभा, पाँचथर र ताप्लेजुङबाट...

पुरा पढ्नुहोस
सरकारी जग्गा हिनामिना गरेका वडाअध्यक्षलाई कारबाहीकाे माग !

सामाजिक विकास समाज, अनामनगरले धोबी खोलाको सरकारी जग्गा गुठीमा लगेर हिनामिना गर्न खोज्ने काठमाडौं महानगरपालिका– २९ का अध्यक्ष कुश ढकाललाई तत्काल निलम्बन गरी कारबाही अघि बढाउन माग गरेको छ ।मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी...

पुरा पढ्नुहोस
माैसम अपडेट: देशभर निम्न स्थानमा हुनेछ भारी वर्षा

हाल देशको पूर्वी तथा मध्य भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।  बाँकी भूभागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको उसको भनाइ छ। महाशाखाका...

पुरा पढ्नुहोस
समाजवादी माेर्चा इतिहासको नयाँ कार्यभार हाे: विप्लव

नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा इतिहासमा एउटा नयाँ प्रयोग भएको बताएका छन् । सोमबार समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले भने, ‘नेपाली जनताको स्वाधीनता र स्वतन्त्रताको चाहना पूरा गर्न फेरि एउटा नयाँ...

पुरा पढ्नुहोस