अन्तरास्ट्रिय समाचार
२६ जेठ, न्यूयोर्कमहिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएकी छन । उनी उक्त पदमा पुनः निर्वाचित भएकी हुन।शुक्रबार अमेरिकाको न्यूयोर्कमा भएको...
पुरा पढ्नुहोस२५ जेठ, काठमाडौंसंयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा पाँच अस्थायी सदस्य थपिएका छन् । संयुक्त राष्ट्रसंघको महासभाले बिहीबार डेनमार्क, ग्रिस, पाकिस्तान, पनामा र सोमालियालाई सुरक्षा परिषद्को अस्थायी सदस्य चुनेको हो । यी पाँचै देशको कार्यकाल २ वर्षको...
पुरा पढ्नुहोस२५ जेठ, काठमाडौँटी–२० विश्वकपमा समूह ए अन्तर्गतको खेलमा अमेरिकाले पाकिस्तानविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । सुपर ओभरमा पाकिस्तान ५ रनले पराजित भएको हो ।सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १८ रन बनाएको थियो...
पुरा पढ्नुहोस२४ जेठ, काठमाडौंतेस्रोपटक भरतको प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भएका छन्। मोदीले शनिबार शपथ लिँदैछन्। भारतीय सत्तानिकट पत्रकार सुधीर चौधरीले शपथग्रहण सामारोह नेपाली प्रधानमन्त्री प्रचण्ड सहभागी हुने...
पुरा पढ्नुहोस२४ जेठ, काठमाडौंआईसीसी टी-२० विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ। बुधबा अमेरिकाको न्यूयोर्कमा भएको आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई ८ विकेटले हराउँदै भारतले विजयी सुरुआत गरेको हो। आयरल्याण्डले दिएको ९७ रनको सामान्य लक्ष्य भारतले १२ ओभर...
पुरा पढ्नुहोस२३ जेठ, काठमाडौंआइसीसी टी–२० विश्वकप अन्तर्गत आज एक खेल हुदै छ। आज समुह ए अन्तर्गत भारत र आयरल्याण्डबीच खेल हुन लागेको हो। न्यूयोर्कस्थित नस्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती...
पुरा पढ्नुहोस२२ जेठ, अमेरिकादक्षिण अफ्रिकाले आईसीसी टी-२० विश्वकप २०२४ मा समूह डी को पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराउँदै विजयी सुरुआत गरेको छ । ७८ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाउँदै...
पुरा पढ्नुहोस२० जेठ, काठमाडौंआइसीसी टी-२० विश्वकपको उद्घाटन खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ। आइतबार बिहान सम्पन्न उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो। क्यानडाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले १७ दशमलव ४ ओभरमा...
पुरा पढ्नुहोस१८ जेठ, डालास (अमेरिका)वर्षाको कारण अमेरिका र नेपालबीचको आईसीसी टी–२० वार्मअप खेल रद्द भएको छ । ग्राण्ड प्रेरी रंगशालामा खेल नेपाली समय अनुसार राति ९:१५ मा हुनुपर्ने थियो । तर अमेरिकाले टस जितेर पहिला ब्याटिङ...
पुरा पढ्नुहोसइजरायली बमबारीले गाजामा विनाश गरिरहेकै छ, जहाँ ठूलो संख्यामा नागरिक मारिँदै छन् । इजरायली बमले गाजाका २४ अस्पताल ध्वस्त भएको अलजजिराले जनाएको छ । मारिएका ३५ हजार प्यालेस्टिनीमध्ये आधा बालबालिका छन्, जहाँ शवगृह र मस्जिद सबैभन्दा...
पुरा पढ्नुहोस









