आर्थिक
दाङ । तुलसीपुर उपमहानगरपालिकाले यस बर्ष दुई अर्ब बढीको बजेट ल्याएको छ । उपमहानगरका उपप्रमुख स्यानी चौधरीले आज आर्थिक बर्ष २०८१÷०८२का दुई अर्ब सात करोड ४९ लाख ६८ हजार ३ सय ५१ रुपैँयाको बजेट सार्वजनिक...
पुरा पढ्नुहोस११ असार, प्यूठान प्युठानको ऐरावती ऐरावती गाउँपालिकाले आर्थिक वर्ष ८१/८२ का लागि गजेट सार्बजनिक गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ५३ करोड ५ लाख १८ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको पन्ध्रौँ...
पुरा पढ्नुहोस११ असार, प्यूठानमल्लरानी गाउँपालिकाले निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मल्लरानी गाउँपालिकाको १५ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । गाउँपालिकाको आगामी आ.व. २०८१/०८२ को वार्षिक बजेट तथा...
पुरा पढ्नुहोस११ असार, प्युठानजिल्लाको प्यूठान नगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरसभाको १७ औं अधिवेशनमा नगरप्रमुख बिष्णुबहादुर याेगिले नीति तथा कार्यक्रम र नगरउपप्रुमुख देबेन्द्र बर्माले बजेट प्रस्तुत गरेका...
पुरा पढ्नुहोस१० असार, बाहानेनौबहीन गाउँपालिकाले आगामी आर्थिक वर्ष ८१/८२ का लागि बजेट सार्वजनिक गरेको छ । नौबहिनी गाउँपालिकाको १६ औं गाउँ सभामा उपाध्यक्ष विस्ना थापाले ६६ करोड २३ लाख ३६ हजार रुपियाँको बजेट पेश गरेकि हुन्...
पुरा पढ्नुहोस१० असार, म्याग्दीम्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालिगण्डकी नदीमा निर्माण शुरु हुन लागेको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ। आईएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागेको ६६.३ मेगावाट...
पुरा पढ्नुहोस१० असार, काठमाडौंआज सबै स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन्। आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सात सय ५३ स्थानीय तहले बजेट आज सार्वजनिक गर्न लागेका हुन्।७ सय ५३ पालिका मध्ये केहीले भने यसअघि नै...
पुरा पढ्नुहोस९ असार, काठमाडौंप्रतिनिधिसभाबाट विनियोजन विधेयक पास गर्ने तयारी गरिएको छ। बिहान ११ बजे बस्ने बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भनि प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। बजेट पास गर्ने दिन...
पुरा पढ्नुहोस८ असार, धनगढी धनगढी उपमहानगरपालिकाले अगामी आर्थिक वर्ष २०८१/८२ का लागि दुई अर्ब १८ करोड बराबरको बजेट ल्याएको छ । शुक्रबार बसेको ११ औं नगर अधिवेशनको दोस्रो बैठकमा नगर उपप्रमुख कन्दकला रानाले अगामी आर्थिक वर्षको नीति...
पुरा पढ्नुहोस७ असार, काठमाडौंमध्यकालीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । आईएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा कालीगण्डकी नदीमा निर्माण गर्न लागेको ६६.३ मेगावाट क्षमताको उक्त आयोजनामा नबिल बैंकको अगुवाइमा ६ वटा वाणिज्य बैंकले...
पुरा पढ्नुहोस









