आर्थिक
७ असार, काठमाडौंपोखरा महानगरपालिका–४ गैह्रपाटनपस्थित प्राइम बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलन गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्वतको मोदी गाउँपालिका–१ कि ५५ वर्षीया धनकुमारी गुरुङ, सोही ठाउँ घर भएकी...
पुरा पढ्नुहोसप्यूठान – नौबहिनी गाउँपालिका प्यूठानमा उत्पादित कृषिजन्य बस्तु जिल्ला बाहिर निर्यात गर्न थालिएको छ।नौबहिनी गाउँपालिका ५ भेण्डाका कृषकले उत्पादिन गरेका तरकारी आइतवार दाङमा पठाइएको छ। भेण्डा टोल विकास संस्थामा आवद्ध भइ व्यवसायीक कृषि खेती सुरु...
पुरा पढ्नुहोस५ असार, झापामेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व संकलन गरेको छ । चालु आब सकिन एक महिना बाँकी हुँदा भन्सार कार्यालयले लक्ष्यको...
पुरा पढ्नुहोस४ असार, काठमाडौँसहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको बैठक सकिएको छ ।नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मंगलबार बसेको बैठकमा सहकारी मन्त्रालय, सहकारी विभाग र सहकारी बोर्डका प्रतिनिधिहरूले सहकारीको अवस्थाबारे...
पुरा पढ्नुहोस४ असार, काठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले विकास खर्चमा सबै नागरिकको बराबर हक सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन्।मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समय लिएर बोल्दै उनले यस्तो बताएकी हुन्। सांसद कार्कीले डोटी...
पुरा पढ्नुहोस३ असार, काठमाडौंविश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)-२१ को तेस्रो बैठक मंगलबारदेखि काठमाडौंमा सुरु हुँदैछ । विश्व बैंक समूहले नेपालमा आयोजना गरेको यो अहिलेसम्मकै ठूलो बैठक हो । ४ असारदेखि ७ असार (१८...
पुरा पढ्नुहोसआर्थिक रुपमा अत्यन्तै विपन्न अवस्थामा रहेका टुहुरा बालबालिकाकाे लागि स्थानीय समाजसेवीहरुकाे आर्थिक सहयोगमा घर (बास) निर्माणमा गरिएको छ । प्युठानकाे गाैमुखी गाउँपालिका ५ खुङमा त्यस वडाका अध्यक्ष बरुणध्वज मल्ल, रवि चन्द, अर्जुन बिस्ट, सन्ताेष कुंवर...
पुरा पढ्नुहोस२९ जेठ, काठमाडौंकुनै समय ६ महिनाको वस्तु तथा सेवा आयातका लागि मात्र पर्याप्त रहेको विदेशी मुद्राको सञ्चिति वैशाखमा अहिलेसम्मकै उच्च अवस्थामा पुगेको छ। मंगलबारको गोरखापत्र दैनिकमा समाचार छ,राष्ट्र बैंकको पछिल्लो प्रतिवेदन अनुसार पछिल्लो समय मुलुकसँग विदेशी मुद्रा...
पुरा पढ्नुहोससेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ –२८ जेठ, काठमाडौं सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ठगीको मुद्दामा अनुसन्धानका लागि श्रेष्ठसँगै सुनिलकुमार न्याैपाने, प्राडा...
पुरा पढ्नुहोस२८ जेठ, पोखरागण्डकी प्रदेशकै सबैभन्दा ठूलो सहकारी घोटला भएको पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ । विज्ञको वित्तीय विश्लेषण, प्रहरीको अनुसन्धान प्रतिवेदनपछि जिल्ला सहकारी वकिलको कार्यालयले...
पुरा पढ्नुहोस









