आर्थिक
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजको सम्बन्धमा थप अनुसन्धान र कारबाही अघि बढाइने बताएका छन् । आइतबार जनकपुरधाममा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना गर्दै उनले मिटरब्याजीको हकमा सरकार सदैव कठोर भएर...
पुरा पढ्नुहोसप्यूठान/ उत्तरी प्यूठानको गौमुखी गाउपालिकाको वडा न ५ खुङ्मा शनिवार हाटबजार संचालनमा आएको छ । हाटबजारमा वडामा उत्पादित सम्पुर्ण बस्तुहरू जस्तै:आरनबाट उत्पादित औजार,बासवाट निर्मित बस्तुहरु एवं कृषिमुलक बस्तुहरु केरा,काउली,हलेदो,अदुवा,काफल लगायत थुप्रै कृषि उपजहरुको बिक्रि वितरण...
पुरा पढ्नुहोसकांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका स्वर्णिम वाग्ले तनहुँ-१ को उपनिर्वाचनमा भारी मतसहित विजयी भएका छन् । पार्टी सुधारको एजेन्डा बोकेर गत प्रतिनिधिसभाको चुनावमा कांग्रेसभित्रै संघर्ष गर्ने भन्दै बसेका वाग्ले उपनिर्वाचनमा...
पुरा पढ्नुहोसकाठमाडौं महानगरका मेयर बालेन्द्र साहले अदालतका फैसला र आदेश संघीय सरकारसहित सबैले पालना गर्नुपर्ने बताएका छन्। सिंहदरबारको फोहोर नउठाएको विषयमा अदालतले दिएको आदेश पालना गर्न महानगर प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले महानगरवासीको पक्षमा भएका आदेशहरू पनि...
पुरा पढ्नुहोसप्यूठान,उत्तरी प्यूठानको गौमुखी गाउँपालिका अन्तर्गतको गोद्रेचौर नयाँ वर्षको अवसरमा घुमन्तेहरुको भिडले भरिपूर्ण बनेको छ । पालिकाको वडा न ४ पुजामा अवस्थित आन्तरिक पर्यटकहरुको केन्द्रबिन्दु बनेको नवनिर्मित गोद्रेचौरमा शुक्रबार आन्तरिक पर्यटकहरुको घुईचो ले रङ्गिन बनेको...
पुरा पढ्नुहोसप्यूठान, प्यूठानको गौमुखी गाउँपालिका वडा न- ६ लिबाङले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई बिहीवार सम्पन्न गरेको छ ।सोही वडाका वडाध्यक्ष चन्द्र बहादुर खत्रीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथी गौमुखी गाउँपालिका उपाध्यक्ष महावीर राना,त्यस्तै कार्यपालिका...
पुरा पढ्नुहोसज्ञामुराम न्याैपाने प्यूठानको राजनैतिक इतिहासमा मल्लराजा नभएपनि मल्लरानी कसरी हुन पुग्यो? यो प्रस्न हाम्रो आगाडि आउँछ। प्यूठानको महत्वूर्ण पर्यटन केन्द्र मानिएको मल्लरानीको नामाकरण बारे विचार गर्दा प्यूठानमा कुनै मल्लराजा...
पुरा पढ्नुहोस२८ चैत, अर्घाखाँची । मन्दिरमा चढाइने भेटीबाट अर्घाखाँचीका दुई विद्यालयको खर्च व्यवस्थापनमा सहयोग पुगेको छ । प्रसिद्ध धार्मिकस्थल सुपादेउराली मन्दिरमा चढाइएको भेटीबाट यहाँका दुईवटा विद्यालयका शिक्षकलाई मासिक तलब र अन्य खर्चको व्यवस्थापन भई शैक्षिक...
पुरा पढ्नुहोसफ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले आज चिनिया समकक्षीसँग भेट्दैछन्। चीनको तीनदिने राजकीय भ्रमणका लागि उनी बुधबार बेइजिङ पुगेका छन्। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन पनि बेइजिङ पुगेकी छन्। म्याक्रों र लेयनले राष्ट्रपति सीसँग युक्रेनमा जारी युद्धबारे...
पुरा पढ्नुहोस२० चैत, काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्यमा भारी कटौती गरेको छ । सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०-१० रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३...
पुरा पढ्नुहोस









