राजनीति
९ वैशाख, काठमाडौं गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् । उनले आफ्नो राजीनामाबारे सामाजिक सञ्जालबाट जानकारी गराएका...
पुरा पढ्नुहोस९ वैशाख, काठमाडौंआज नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७७औँ स्थापना दिवस मनाइँदैछ। कम्युनिष्ट पार्टीहरूले विविध कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउँदैछन्। नेपालमा कम्युनिष्ट आन्दोलनको संगठनात्मक सुरूआत भएको दिनको स्मरणमा आज विभिन्न कार्यक्रमको आयोजना गरि मनाइने गरिन्छ। जहानियाँ...
पुरा पढ्नुहोसभ्यादिमिर इलिच लेनिन रूसी क्रान्तिका प्रमुख नेता हुन्, जसलाई मे १९२२ मा गम्भीर स्ट्रोक (मस्तिष्काघात) भयो। यसले उनको शारीरिक र मानसिक अवस्था गम्भीर रूपमा कमजोर बनायो। त्यसपछि उनी मस्को नजिकैको गोर्कीस्थित आफ्नै निवास (डाचा)...
पुरा पढ्नुहोसलामो समयको अन्योल र आशंकापछि बुढीगण्डकी राष्ट्रिय गौरवको आयोजनालाई नवनिर्वाचित रास्वपा सरकारले पुनः अघि बढाउने पहल गर्नु सकारात्मक छ। यस सन्दर्भमा यो रूपान्तरणकारी परियोजनाको एक प्रमुख पहलकर्ताको नाताले केही अति महत्वपूर्ण पक्षवारे बेलैमा सरकारको गम्भीर...
पुरा पढ्नुहोस७ वैशाख, काठमाडौं गृहमन्त्री सुधन गुरुङले आफ्नो विषयमा उठेका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो जोडिएपछि उठेका प्रश्नबारे बोल्दै उनले उक्त आरोप र सत्य एउटै कुरा...
पुरा पढ्नुहोस७ वैशाख, काठमाडौं गृहमन्त्री सुधन गुरुङले आफूले विभिन्न सेयर बजारमा गरेको लगानीको स्रोत ऋणबाट जुटाएको स्पष्टीकरण दिएका छन् । विवादित पृष्ठभूमिका व्यवसायीसँग आफ्नो साँठगाँठबारे विभिन्न मिडियामा उठेका प्रश्नको जवाफ दिँदै उनले बैंकबाट गएको पैसाको हिसाब सबै...
पुरा पढ्नुहोसविद्यालयस्तरको फोहोर व्यवस्थापन ः बालस्वास्थ्य, शिक्षा र वातावरणको साझा चुनौती हो । विद्यालय समाज र जीवनको प्रमुख पाठशाला तथा भविष्य निर्माणको आधारस्तम्भ हो । यहीँबाट बालबालिकाको बौद्धिक, शारीरिक, मानसिक र नैतिक विकासका बीजारोपण हुन्छन् ।...
पुरा पढ्नुहोस५ वैशाख, काठमाडौं इरानले ‘स्ट्रेट अफ होर्मुज’को अवरोध हटाए लगत्तै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ। युद्धविराम अवधिभर होर्मुज पूर्ण क्षमतामा सञ्चालन गर्न दिने इरानको घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा गिरावट आएको हो। अन्तर्राष्ट्रिय बजारमा...
पुरा पढ्नुहोसगिरिबन्धु वाला जग्गा पनि सरकारी जग्गा होइन ! व्यक्तिकै जग्गा हो । त्यो ओलीको जग्गा पनि होइन, गिरी थरका दाजुभाइको जग्गा हो ! नेपालमा जमीनदारसँग जग्गैजग्गा र गरिबसँग भूमि नै नभएको स्थिति थियो । राजा...
पुरा पढ्नुहोस४ वैशाख, काठमाडौं नेपाली कांग्रेसले सातै प्रदेशका सभापति, आफ्नो दलबाट रहेका मुख्यमन्त्री, प्रदेश संसदीय दलका नेताहरूसँग छलफल गर्ने भएको छ । ६ वैशाखमा केन्द्रीय कार्यालय सानेपामा छलफलका लागि प्रदेश सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरूलाई...
पुरा पढ्नुहोस








