राजनीति

रवि लामिछानेको बयान : मैले अदालतको आदेशबिना कारागारबाट बाहिर निस्कन अस्वीकार गरें

 ११ चैत, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जाँचबुझ आयोगमा बयान दिँदै भदौ २४ को घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी संलग्न नरहेको बताएको खुलेको छ । जाँचबुझ आयोगको प्रतिवेदनमा लामिछानेको बयान पनि समेटिएको छ । आयोगमा...

पुरा पढ्नुहोस
सरकारले भाडा नबढाए आफैं असुल्छौं : यातायात व्यवसायी

  ११ चैत, काठमाडौं यातायात व्यवसायीले सरकारले भाडा नबढाए आफैं बढी भाडा असुल गर्ने धम्की दिएका छन् । बुधबार विज्ञप्ति जारी गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा स्वघोषणा गरी असुल गर्ने चेतावनी दिएको हो । यातायात...

पुरा पढ्नुहोस
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले लिए शपथ

 ११ चैत, काठमाडौं प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा...

पुरा पढ्नुहोस
राप्रपाका नेता ऋषिबाबु परियारद्वारा पार्टी परित्याग

११ चैत, काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य ऋषिबाबु परियारले पार्टी परित्याग गरेका छन् । उनले नैतिकताको आधारमा राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामाको घोषणा गरेका हुन् । राप्रपाले राजाको एजेन्डा लिने तर राज...

पुरा पढ्नुहोस
६ प्रतिवेदन पारित गर्दै सकियो भौतिकवादी समाज नेपालको सम्मेलन, अध्यक्षमा श्रमजीवि

९ चैत, माडी भौतिकवादी समाज नेपालको अध्यक्षमा वैद्यनाथ श्रमजीवि चयन भएका छन् । चैत्र ८ र ९ गते चितवनको माडी–४, खैरहनीस्थित कृषि पाठशालामा सञ्चालित प्रथम राष्ट्रिय सम्मेलनबाट वीरगञ्ज निवासी पूर्व शिक्षकसमेत रहेका श्रमजीविको अध्यक्षतामा २१...

पुरा पढ्नुहोस
२०४६ सालको जनआन्दोलन र भारतीय नाकाबन्दी

  २०४५ चैत १० मा सकिने पारवहन सन्धी नविकरण गर्न अस्विकार गर्दै भारतले सोही दिनबाट दुइ नाकामा सिमित सुविधा दिदै नेपालमाथी एक प्रकारले आर्थिक नाकावन्द लगाएको थियो । त्यसबेला प्रधानमन्त्री रहेका मरिचमानसिंहको सरकार त्यसबेला झुक्न...

पुरा पढ्नुहोस
रविको मुद्दा संशोधनविरुद्धको रिट ‘हेर्दाहर्दै’मा

९ चैत, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर संशोधन गरी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिट निवेदनमा मङ्गलबार सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा सोमबार सुनुुवाइ...

पुरा पढ्नुहोस
मनुस्मृतिले कोरेको विभाजन रेखा: सत्यजीत

  मनुस्मृति किन “मानवता विरुद्ध” भनेर आलोचना गरिन्छ भन्ने बुझ्न यसलाई केवल धार्मिक ग्रन्थका रूपमा सीमित गरेर हेर्नु पर्याप्त हुँदैन; यसलाई कर्मकाण्डीय कानुन, सामाजिक अनुशासन र शक्ति संरचना वैध बनाउने दस्तावेजको रूपमा पनि विश्लेषण गर्नुपर्छ।...

पुरा पढ्नुहोस
गण्डकी प्रदेश सभाको नवौं अधिवेशन सुरु

  ८ चैत, पोखरा गण्डकी प्रदेश सभाको नवौं अधिवेशन सुरु भएको छ । जेनजी आन्दोलनपछि असोज ७ गते आठौं अधिवेशन अन्त्य भएपछि आइतबारदेखि नवौं अधिवेशन सुरु भएको हो । जेनजी आन्दोलनले नदीपुरस्थित प्रदेश सभा भवन जलेर ध्वस्त...

पुरा पढ्नुहोस
भौतिकवादी समाज नेपालको राष्ट्रिय सम्मेलन आजबाट

८ चैत, चितवन भौतिकवादी समाज नेपालको चितवनको माडीमा हुनगइरहेको प्रथम राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले जनाएको छ । मानव जीवनमा भौतिकवादी चिन्तन, वैज्ञानिक सोच र मानववादी व्यबहारको विकासको जरुरी रहेको निष्कर्ष निकाल्दै समाजले...

पुरा पढ्नुहोस