विचार / दृष्टिकोण
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। ओलीका पिता मोहन प्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान गठ्ठाघरस्थित अस्पतालमा निधन भएको हो । अस्पताल स्रोतका अनुसार केही समय यता मोहनप्रसाद ओली अस्वस्थ...
पुरा पढ्नुहोस२९ फागुन, प्युठान कम्युनिस्ट नेताहरूको प्रभाव रहेको प्यूठानमा यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ३१ वर्षीय सुशान्त वैदिक निर्वाचित भएका छन्। झन्डै तीन दशकदेखिको वामपन्थी वर्चस्व तोड्दै उनले प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका हुन्। प्यूठान नगरपालिका–१ खैरामा...
पुरा पढ्नुहोस२९ फागुन, काठमाडौं मौसमविदले आज पनि वर्षाको सम्भावना औंल्याएका छन् । आज कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भागका थोरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागमा वर्षाको पूर्वानुमान छ...
पुरा पढ्नुहोस२८ फागुन, धनगढी सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लागेको छ । वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टले मुख्यमन्त्री शाहमाथि घुस मागेको गम्भीर आरोप लगाएका हुन् । आज प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपाले...
पुरा पढ्नुहोस२८ फागुन, काठमाडौं निर्वाचन आयोगले धनुषा-१ मा नेकपाका मातृका यादवलाई विजयी भएको घोषणा गरेको छ । रउम्मेदवारी खारेज भएका रास्वपाका उम्मेदवार किशोरी साह कमलको पक्षमा अत्यधिक मत आएपछि विवाद भएको उक्त क्षेत्रमा आयोगले दोस्रो स्थानमा रहेका...
पुरा पढ्नुहोस२८ फागुन, काठमाडौंभरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाललाई भारतमा आयोजित एनएक्सटी २०२६ ग्लोबल समिटमा सम्मानित वक्ताको रूपमा आमन्त्रण गरिएको छ । भारतीय संसद्को राज्यसभाका सांसद कार्तिकेय शर्माले दाहाललाई औपचारिक निमन्त्रणापत्र पठाउँदै निमन्त्रणा गरेका हुन् । मार्च...
पुरा पढ्नुहोस२८ फागुन, मोरङकोशी प्रदेशमा यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक लाख ३० हजार ८४७ मत बदर भएको छ। प्रदेश निर्वाचन कार्यालय विराटनगरले दिएको जानकारीअनुसार उक्त निर्वाचनमा प्रदेशका १४ जिल्लाको २८ निर्वाचन क्षेत्रमा...
पुरा पढ्नुहोस२८ फागुन, काठमाडौंनेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ...
पुरा पढ्नुहोस२८ फागुन, काठमाडौंआज देशैभर साधारणतया र आंशिक बादल देखिने पूर्वानुमान गरिएको छ । देशका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार...
पुरा पढ्नुहोस२७ फागुन, काठमाडौं फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम करिब सम्पन्न भएको छ । प्रत्यक्षमा १ सय ६५ सिटकै नतिजा सार्वजनिक भइसकेको छ । तर समानुपातिकतर्फको सिट बाँडफाँट कसरी हुन्छ ? भन्ने आम...
पुरा पढ्नुहोस









