मुख्य समाचार
५ फागुन, काठमाडौं नागार्जुन नगरपालिका–२ सानो भर्याङमा खुकुरी देखाउँदै मोटरसाइकल लुटिएको छ । मोटरसाइकल लुटेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रामेछाप घर भइ ठूलो भर्याङ बस्ने १९ वर्षीय अनिश सोनाम र रसुवाको...
पुरा पढ्नुहोसमान्छेलाई सपना बेचेर कसरी बेकुफ बनाइन्छ ? अर्को उदाहरण हेरौं । कांग्रेस सभापति गगन थापाले कीर्तिपुरको डाँडामा बसेर ३-४ लाख कमाउने गफ आज पनि दोहोर्याएको भिडियो आयो । यो सही हो कि कीर्तिपुरको डाँडामा बसेर...
पुरा पढ्नुहोस५ फागुन, भक्तपुर आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको मतपत्र छपाइको जिम्मेवारी सोमबार...
पुरा पढ्नुहोस५ फागुन, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा तोकिएको छ । यस्तै,...
पुरा पढ्नुहोस५ फागुन, टक्सार (भोजपुर) आसन्न निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाली सेनाले भोजपुरको कारागार र विमानस्थल सुरक्षाको जिम्मेवारी सम्हालेको छ । सदरमुकाममा रहेको कारागार कार्यालयसँगै भोजपुर नगरपालिका–१२, टक्सारमा रहेको जिल्लाको एकमात्र विमानस्थलको सुरक्षाका लागि सेना परिचालन...
पुरा पढ्नुहोस४ फागुन, काभ्रेपलाञ्चोक रामेछाप बस दुर्घटनामा परी तामाकोशीमा बेपत्ता एक बालकको शव सुनकोशी नदी किनारामा भेटिएको छ । गोलन्जोर गाउँपालिका ७ तल्लो बजार नजिकै सुनकोशी नदी किनारामा मन्थली नगरपालिका-२ पिप्लेका ९ वर्षीय कृचन तामाङको शव फेला...
पुरा पढ्नुहोस४ फागुन, काठमाडौं जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका ७ कैदीबन्दी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रसुवाको उत्तरगया गाउँपालिका–१ घर भएका ४१ वर्षीय तेन्जिङ बहादुर तामाङ, लमजुङको दूधपोखरी गाउँपालिका–४ का २० वर्षीय प्रितम गुरुङ, कन्चनपुरको...
पुरा पढ्नुहोस४ फागुन, काठमाडौंसर्लाहीको पूर्वाधार विकास कार्यालयमा कार्यरत इन्जिनियर प्रमोदकुमार यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ। आइतबार राति सर्लाहीको मलंगवा नगरपालिका– १० मा यादवमाथि गोली प्रहार गरिएको थियो। गोली लागेर गम्भीर घाइते भएका...
पुरा पढ्नुहोस४ फागुन, काठमाडौंप्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ। मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण...
पुरा पढ्नुहोस३ फागुन, काठमाडौं निर्वाचन आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्रचार–प्रसारको समय तोक्दै सरोकारवालाहरूलाई आचारसंहिताको पूर्ण पालना गर्न निर्देशन दिएको छ । निर्वाचन आयोगले तोकिएको कार्यतालिका बमोजिम राजनीतिक दल र उम्मेदवारहरूलाई...
पुरा पढ्नुहोस








