मुख्य समाचार

जिपको ठक्करबाट बालकको मृत्यु !

३ फागुन, काभ्रेपलाञ्चोक सिन्धुलीमा जिपको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गोलञ्जोर गाउँपालिका–२ का अन्दाजी ८ वर्षीय बालक अषिक बयलकोटी रहेका छन् ।गोलञ्जोर गाउँपालिकाकै वडा नम्वर –३ लामासोती स्थित मध्यपहाडी लोकमार्गमा ना...

पुरा पढ्नुहोस
आज महाशिवरात्रि, पशुपतिमा दर्शनार्थीहरु र साधुसन्तहरूको घुइँचो

३ फागुन, काठमाडौं आज महाशिवरात्रि पर्व । बिहानैदेखि पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको चहलपहल बढेको छ । मन्दिर परिसरमा बाबाहरूले धुनी बालेर बस्न सुरु गरेका छन् भने पशुपतिनाथको दर्शनका लागि आएका भक्तजनको उल्लेख्य सहभागिताले यहाँको रौनकता बढाएको...

पुरा पढ्नुहोस
आज २६३औं सेना दिवस विविध कार्यक्रम गरी मनाउँदै

३ फागुन, काठमाडौँ नेपाली सेनाले आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आज महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ...

पुरा पढ्नुहोस
आजदेखि १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदै   

३ फागुन, काठमाडौं प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरुहुँदै छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही...

पुरा पढ्नुहोस
राजनीतिमा स्थायी शान्ति र दिगो विकासको जरुरी

“राजनीति केवल भ्रष्टाचारविरोधी नारा होइन; यो दीर्घकालीन नीति–निर्माणको प्रक्रिया हो। सिद्धान्तविहीन राजनीति दीर्घकालीन रूपमा अस्थिर र दिशाहीन हुन्छ।” नेपालको राजनीतिक इतिहास उतार–चढावले भरिएको छ। राणा शासनको अन्त्यदेखि पञ्चायत व्यवस्था, बहुदलीय प्रजातन्त्र, जनआन्दोलन, सशस्त्र द्वन्द्व, गणतन्त्र...

पुरा पढ्नुहोस
राप्रपाको घाेषणापत्र सार्वजनिक, चुनावी नारा :‘बरु नष्ट हुन्छौँ, भ्रष्ट हुँदैनौँ’

२ फागुन, काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशमा सुशासन स्थापना गर्ने दृढ प्रतिवद्धतासहित विभिन्न संरचनात्मक तथा कानूनी सुधारका कार्यक्रमसहितकाे घाेषणापत्र सार्वजनिक गरेको छ।राप्रपाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि सार्वजानिक गरेको घोषणापत्रमा ‘बरु नष्ट...

पुरा पढ्नुहोस
वरिष्ठ पत्रकार तथा युगबाेधका संस्थापक सम्मानित

२ फागुन, घोराही पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठान वीरगन्जले यस वर्षको गोतामे पत्रकारिता स्वर्ण पदक दाङका अग्रज पत्रकार नारायणप्रसाद शर्मालाई प्रदान गरेको छ । शनिबार बिहान घोराहीमा आयोजित कार्यक्रममा शर्मालाई एक तोला सुनको तक्मासहितको पदक प्रदान गरिएको...

पुरा पढ्नुहोस
को हुन् जनयुद्धको पहिलो प्रचार पोस्टर तयार गर्ने व्यक्ति ?

१ फागुन, काठमाडौं ‘सत्ता बन्दुकको नालबाट जन्मिन्छ’ भन्ने आदर्शसहित ०५२ साल फागुन १ गते माओवादीले तत्कालीन सरकारविरुद्ध सशस्त्र युद्ध सुरु गरेको थियो । रुकुमको राडिज्यूला प्रहरीचौकी, रोल्पाको होलेरी प्रहरीचौकी, सिन्धुलीको सिन्धुलीगढी प्रहरीचौकी र गोरखाको...

पुरा पढ्नुहोस
ट्रक दुर्घटनामा ४ जनाको मृत्यु

२ फागुन, काठमाडौं ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । कोञ्जोसोम गाउँपालिका-१ बाउनडाँडामा शुक्रबार राति प्रदेश-०१-००४ क६२२८ नम्बरको ट्रक दुर्घटना भएको हो ।दुर्घटनामा चालक ललितपुरको गोदावरी नगरपालिका-६ का ५२ वर्षीय गणेश खड्का...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

२ फागुन, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा तोकिएको छ...

पुरा पढ्नुहोस