विश्व

माओवादी लडाकू हुँदै रेस्लर बनेकी ‘लेडी ड्रयागन’ : जसले पुरुषसँग रेस्लिङ खेल्छिन्

नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय रेस्लिङका पारखीलाई त महिला र पुरुषका बीचमा पनि प्रतिस्पर्धा हुन्छ...

पुरा पढ्नुहोस
फेसबुक: What`s on your mind ?

हरेक दिन फेसबुक खोल्ने बित्तिकै त्यहाँ एउटा प्रश्न टाँगिएको देख्छु– तिम्रो दिमागमा के खेलिराखेको छ ? धजबतुक यल थयगच mष्लम ? तब मलाई गम्भिर, भयकंर र संवेदनशील बनाउछ । प्रश्न सरल हुन्छ र तर...

पुरा पढ्नुहोस
टर्की भूकम्पमा १२ हजार बढीको मृत्यु, उद्धारमा नेपाल सरकारले पनि सहयाेग गर्ने

टर्कीकोे दक्षिणपूर्वी र छिमेकी सिरियाको उत्तरी क्षेत्रलाई केन्द्र बनाएर सोमबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । साे भूकम्पमा भएकाे क्षतिलाई मध्यनजर गर्दै नेपाल सरकारले पनि राहतकाे व्यवस्था गर्ने भएको छ । बुधवार...

पुरा पढ्नुहोस
पाकिस्तानीहरुको दुखान्त क्षणः आत्म्घाती बम हमलामा एक सय बढीको मृत्युु

पाकिस्तानको पेशावरस्थित एउटा मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीहरूलाई निसाना बनाएर गरिएको आत्मघाती बम विस्फोटनमा मृत्यु हुने मानिसको सङ्ख्या १०० पुगेको छ।उक्त मस्जिद कडा सुरक्षा व्यवस्था भएको प्रहरी मुख्यालय भएको क्षेत्रमा अवस्थित छ। ती आक्रमणकारीले कसरी...

पुरा पढ्नुहोस
माओ विचारधाराको रक्षा र विकासको प्रश्न

चीनको कम्युनिस्ट पार्टीमा माओत्सेतुङ नेतृत्वदायी भुमिकामा नरहेको भए सम्भवतः सन् १९६०÷६१ मै चीनको कम्युनिस्ट पार्टीले सोभियत संशोधनवादी बाटो समात्न सक्ने थियो । सम्भवतः आज हामीले महान सर्वहारा साँस्कृतिक क्रान्तिको इतिहास र महान वहस...

पुरा पढ्नुहोस
बीभत्स विमान दुर्घटना: सेती खाेंचबाट २९ जनाकाे शव बटुलियाे, थप १४ जनाकाे संकलन हुँदै

पोखरामा भएको विमान दुर्घटना स्थलबाट २६ जनाको शव संकलन गरिएको छ भने थप १४ जनाकाे शव पनि संकलनकाे तयारी भइरहेकाे छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काका १४ वटा शव सेती खोंचमा...

पुरा पढ्नुहोस
कता जाँदै छ चीन ?

 अमेरिका वा पश्चिमा विद्वानहरूले अनुमान गरेभन्दा पृथक् चीन मक्किंदै होइन, झन् सबल र सुदृढ हुँदै अमेरिकालाई माथ गर्ने दिशामा अगाडि बढिरहेको छ। राष्ट्रपति सीले चीनको विश्वव्यापी पहुँच र प्रभावलाई स्थापित मात्र गरेनन्, बहुध्रुवीय विश्व...

पुरा पढ्नुहोस
स्मरणमा उथलपथलमय वर्ष -2022

केही देशमा विद्यमान उच्च प्रजनन दरले विश्वको जनसङ्ख्या आठ अर्बभन्दा बढी पुग्न सघाएको छसन् २०२२ मा थुप्रै अभूतपूर्व घटनाहरू भए। ती सबै पृथ्वीमा मात्रै भएका होइनन्!“गुणनमा कीर्तिमान” देखि लिएर हाम्रै विगततर्फको गहन यात्राजस्ता हाम्रो...

पुरा पढ्नुहोस