विश्व
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने भएको छ । बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले केहीबेरमा बोर्डको बैठक बस्ने र नतिजा सार्वजनिकको निर्णय हुने जनाए । बोर्ड बैठकको निर्णयपछि नतिजा...
पुरा पढ्नुहोसपूर्वसोभियत नेता मिखाइल गोर्भाचेभको निधन भएको छ । रुसी अधिकारीहरूका अनुसार मस्कोस्थित अस्पतालमा उनको मंगलबार निधन भएको हो । उनी ९१ वर्षका थिए । गोर्भाचेभको निधनको पुष्टि गर्दै रुसको सेन्ट्रल क्लिनिकल हस्पिटलले भनेको छ, ‘गम्भीर र लामो समयदेखि...
पुरा पढ्नुहोसविज्ञापन अंग्रेजी् शब्द Advertising को नेपाली अनुवाद हो । यो शब्दको उत्पत्ति ल्याटिन भाषाको शब्द एडवर्टर Advortor बाट भएको देखिन्छ । जसको अर्थ ‘टु टर्न टु’अथवा कुनै चीजप्रति जनतालाई मोडिदिनु वा आकर्षित गराउनु हुन्छ...
पुरा पढ्नुहोसनेपाल प्रहरीको शान्ति मिसनमा महिलाको सहभागिता ९१ प्रतिशत पुगेको छ । हाल विभिन्न देशमा ४३ जना कार्यरत रहेकोमा ३९ जना महिला अधिकृत छन् । दक्षिण सुडानमा नेपाल प्रहरीबाट ३१ जना सहभागी रहेकोमा सबै महिला...
पुरा पढ्नुहोसदक्षिण पश्चिम युरोपमा उग्र गर्मीको लहरसँगै हाल युरोपेली संघ ९इयू० को झन्डै आधा भू–भाग खडेरीको जोखिममा परेको युरोपेली आयोगका अनुसन्धानकर्ताहरूले सोमबार चेतावनी दिएका छन्। युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले हालै सार्वजनिक गरेको प्रतिवेदनमा इयूको...
पुरा पढ्नुहोसवसन्त पराजुलीको कथा सङ्ग्रह ‘मेम्चो’बारे अन्तरक्रिया गरिएको छ । वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनको अध्यक्षतामा बुधबार अनामनगरस्थित निम्तोको सभाहलमा आयोजित कार्यक्रमा प्रा.डा. लक्ष्मणप्रसाद गौतम र प्रा.डा. सावित्री कक्षपतिले मोम्चोबारे समीक्षात्मक टिप्पणी गरे ।मोम्चो चेपाङ...
पुरा पढ्नुहोसविश्वको सर्वोच्च शिखर सगरमाथाबाट शिव महापुराणको नेपाली र अङ्ग्रेजी अनुवाद ग्रन्थ अनावरण गरिएको छ । भगवान् शिवको बासस्थान हिमालय मध्येमा पनि सगरमाथा महत्वपूर्ण भएकाले त्यहाँबाट सार्वजनिक भएका दुवै ग्रन्थका लेखक डा बद्री पोखरेलले जानकारी...
पुरा पढ्नुहोस२०५८ साल जेठ १८ सम्म नारायणहिटी दरवारको नाम रह्यो १९ गते राति के उल्का हुन गई जङ्गलको पाटी भयो ।राजाका सेना थे, आर्मी अस्पताल, थिए गार्ड बस्ने तहाँ भए जति सबै एक मात्रै रहे के होला...
पुरा पढ्नुहोसटिकटकले भिडियोको अवधि १० मिनेट पुऱ्यानका लागि काम गरिरहेको टेकक्रन्चले जनाएको छ । टिकटकले विगत ७ महिनादेखि परिवर्तनको परीक्षण गरेसँगै यो आधिकारिक लन्च आउन लागेको हो । यो भन्दा अगाडि टिकटकको भिडियो भिडियो अधिकतम...
पुरा पढ्नुहोस








