भालुवाङ- चकचके सडक खण्ड बन्द रहने !

१४ फागुन, प्युठान

यही फागुन १७ गते देखि भालुबाङ-चकचके सडक खण्ड दिउँसो १ बजेदेखि साँझ पाँच बजेसम्म र राति दश बजेदेखि बिहान पाँच बजेसम्म निर्माण कार्यका कारण बन्द हुने डिभिजन सडक कार्यालय प्यूठानले जानकारी दिएकाे छ ।

सुचना !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation