E-Paper
असाेज २७ सल्यान बागचाैर नगरपालिका सल्यान अन्तरगत वडा नं. २,३,४,६,११ र १२ मा यहीँ असाेज १८ गते राति देखि लगातार केही दिन भएको वर्षातका कारण पुर्याएकाे क्षतिकाे अवस्थाका बारेमा बुझ्न स्थलगत अनुगमन गरिएको छ । क्षतिको...
पुरा पढ्नुहोससल्यान जिल्लाको कुमाख गाउँपालिका वडा न:६ बडागाउँमा बडागाउली दशेै विशेष खेलकुद कार्यक्रम जारी रहेको छ ! स्थानीय युवाहरुको सक्रीयतामा कुमाख गाउँपालिका वडा नम्बर ६ बडागाउँमा खेलकुद तथा साँस्कृतिक कार्यक्रम २०७९ असाेज १७ गते सोमबारदेखि सुरु भएको...
पुरा पढ्नुहोसकाठमाण्डाै – भोलि बुधवार दशैँको मुख्य दिन विजयादशमी । मान्यजनको हातबाट टीका, जमरा लगाएर र आर्शीवाद लिएर विजयादशमी मनाइँदैछ । टीकाको साइत खोजेर लगाउनेहरूका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले...
पुरा पढ्नुहोसपछिल्लो सयम रूचाइएको खुर्सानीको प्रजातिमध्येको एक अकबरे खुर्सानीको सिगानाका किसानले व्यावसायिक उत्पादन थालेका छन् । खानाका लागि पिरोसँगै स्वास्थ्यवर्द्धक मानिएको अकबरे खुर्सानीको बाग्लुङ नगरपालिका–८ का केही किसानले उत्पादन गरेका छन् । सिगानाका अगुवा सुन्तला किसान रामबहादुर...
पुरा पढ्नुहोसदाङ – बडादशैँ अन्तर्गत आज छैटाैँ दिन कात्यायनी भगवतीको पूजा गरिँदैछ। घटस्थापना गरेसँगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गरिन्छ । आजको दिनमा कात्यायनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख जस्ता सङ्कट नाश हुने धार्मिक...
पुरा पढ्नुहोससल्यान कपुरकाेट गाडी दुर्घटनामा बीभत्स बनेको सल्यान एक हप्ता नपुग्दै आज एकाबिहानै कुमाख ७ बाट खैराबाङ माइभगवतीकाे दर्शनका लागि हिडेका गाडी दुर्घटना भएको छ । यसअघि पनि श्रृङखलाबद्व दुर्घटनाहरुमा सल्यानमा सवारीहरु ज्यान गुमाईरहेका छन...
पुरा पढ्नुहोसकमरेड स्याउला तपाईं चिन्नुहुन्न कमरेड स्याउलालाई भन्नुहुन्छ– कहीँ यस्तो पनि नाम हुन्छ ? तर, ऊ कमरेड स्याउला नै हो स्याउला बोकी बोकी हुर्किएको ऊ जङ्गलमा लुक्दा लुक्दै, दौडँदा दौडँदै कमरेड स्याउला बन्यो तपाईं चिन्नुहुन्न कमरेड स्याउलालाई स्याउलाको उन्मुक्त, निश्छल, जीवनवादी हाँसोलाई तर, चिन्नुहुन्छ...
पुरा पढ्नुहोस