


८ बैशाख, प्यूठान
प्युठान मा माेटरसाईकल दुर्घटनामा हुदा एक काे मृत्यु भएकाेछ ।
शनिबार ११ बजे मान्डबि गा पा १ कात्तिके भन्ने स्थानमा घोराही बाट प्युठान तर्फ आउदै गरेको रा.५ प.१५२८ नम्बरको माेटरसाईकल .अनियंत्रित भै दुर्घटना हुदा घोराही उप महानगरपालिका -८ ढिक पुरका २७ वर्षका विमल डागिकाे मृत्यु भएकाे जउल्ला प्रहरिकार्यालय ले जानकारि दिएकाे छ । गंभिर घाईले डागिलाई जिल्ला असपताल ल्याईएकाे थियाे । उनलाई अस्पताल ले मृत घाषणा गरेकाे प्रहरिकाे भनाई छ ।
प्रहरिका अनुसार उनी संग साेहि माेटर साईकलमा सवार साेहिठाउका बर्स ४८ का कैलास डागि( डि.सि ) घाइते भएका छन उनकाे विजुवारमा सामान्य उपचार पछि नेपालगन्ज रिफर गरिएकाे अस्पताल ले जनाएकाे छ ।