Pranmancha

Advertisment

SKIP THIS

बझाङ प्रदेशसभामा एमालेका भण्डारी विजयी

१७ बैशाख, बझाङ 

बझाङ प्रदेशसभा १ मा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्।

प्राप्त मत परिणामअनुसार भण्डारीले ११ हजार ६१२ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिशेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका छन्। यो भनेको उनीहरूबीच २६६ मतको अन्तर हो।

यसैगरी माओवादीका उम्मेदवार जनकबहादुर बुढाले ३८ सय ३१ मतसहित तेस्रो स्थानमा र  नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २५ सय १४ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation