Pranmancha

Advertisment

SKIP THIS

पद्मोदयको अभिभावक भेला सम्मपन्न, नयाँ समिति गठन

२७ बैशाख, प्युठान

प्युठानको ऐरावती – ४ धुवाङ्मा अवस्थित श्री पद्मोदय माध्यमिक विद्यालयको व्यवस्थापन समिति र अभिभावक भेला विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

बैशाख २७ गते बिहिबार बसेको भेलाले श्री पद्मोदय माध्यमिक विद्यालय धुवाङको विद्यालय व्यवस्थापन समिति र अभिभावक संघमा नयाँ समिती चयन गरि पुनर्गठन गरेको बिद्दालयका प्रधानाध्यापक देवेन्द्र पोख्रेलले जानकारी दिए।

उनका अनुसार विद्यालय व्यवस्थापन समितिमा अर्जुन सापकोटाको अध्यक्षतामा ७ सदस्यीय समिति चयन भएको छ,भने शिक्षक अभिभावक संघमा अर्जुन कुमार पन्थीको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation