![](https://pranmancha.com/wp-content/uploads/2024/05/IMG-20240524-WA0014.jpg)
![](https://pranmancha.com/wp-content/uploads/2024/05/IMG-20240524-WA0014.jpg)
![](https://pranmancha.com/wp-content/uploads/2024/05/IMG-20240524-WA0014.jpg)
अटल युवा क्लबद्वारा आयाेजित गरेकाे 5A SIDE फुटसल कपकाे उपाधि बिएफएलले जितेकाे छ ।
घाेराही १२ रमनास्थित साे क्लबकाे आफ्नै खेलखुद मैदानमा मंगलबारदेखि जारी साे फुटसल प्रतियोगितामा सहभागी १८ टिममध्य बि.एफ.एल र धाेडेनी हरियाेबीच फाइनल प्रतिस्पर्धा भएको थियाे । पेनाल्टी सुटआउटमा बिएलएफलले २-० काे गाेल अन्तरले धाेडेनीलाई हराउँदै उपाधि जित्न सफल भएको हाे ।
खेलकाे निर्धारित समयमा ३-३ गाेलकाे बराबरीमा रहेका दुवै टिम पेनाल्टी सुटआउटमा धाेडेनी हरियाेलाई २-० गाेल अन्तरले हराउँदै बिएफएलले उपाधि जितेकाे हाे । विजेता बिएफएलले नगद ८० हजार, कप, मेडल र प्रमाणपत्र र उपविजेतालाई रु ४० हजार कप, मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष टिकाराम खड्काले बताए ।