१७ भदौ, काठमाडौं
पश्चिम बंगालको हावडास्थित एक सरकारी अस्पतालका ल्याब प्राविधिकलाई पक्राउ गरिएको छ।
१७ भदौ, काठमाडौं
पश्चिम बंगालको हावडास्थित एक सरकारी अस्पतालका ल्याब प्राविधिकलाई पक्राउ गरिएको छ।
ती ल्याब प्राविधिकले एक नाबालिगलाई सीटी स्क्यान गर्दा दुर्व्यवहार र बलात्कारको प्रयास गरेको आरोप लागेको छ।
यो घटना शनिबार राति भएको बताइएको छ, त्यसपछि पीडित परिवारले अस्पतालमा हंगामा मच्चाएको छ।
सिटि स्क्यान ल्याबबाट नाबालिग रोएर बाहिर निस्कँदा आरोपितले उनी र उनको परिवारलाई धम्की दिएर प्रहरीमा नजान चेतावनी दिएको परिवारका सदस्यले प्रहरीलाई बताए।
यो घटना सार्वजनिक भएपछि आइतबार बिहानैदेखि विभिन्न राजनीतिक दलका व्यक्तिले अस्पतालमा हंगामा मच्चाएका थिए र आरोपितलाई पक्राउ गर्न माग गरेका थिए।
यसैबीच पश्चिम बङ्गाल प्रहरीले विज्ञप्ति जारी गर्दै आरोपितलाई पक्राउ गरिएको र घटनाको अनुसन्धान जारी रहेको जनाएको छ।
आमुल परिवर्तन र निष्पक्षताको वाहक प्राणमञ्च डटकम नेपाली उत्पीडित श्रमजीवी वर्ग र सुदुर बस्तीका आवाजविहीन जनहरुको आवाज ओकल्ने नेपाली भाषाको डिजिटल समाचार पोर्टल हो । नेपाली समाजमा विद्यमान सबैखाले विकृति र विसंगतिलाई निर्मुल पार्दै स्वाधीन एवं समृद्ध मुलुक निर्माणको अभियानलाई टेवा पुग्ने गरि निस्वार्थ ढंगले कलम चलाउने हाम्रो अठोट छ । जीवन र जगतलाई बुझाउने हरदम कोसिस गर्दै इमानदार देशभक्तताको नैतकिवान् चरित्र बोकेर पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नु हाम्रो मुख्य दायित्व हो ।
अध्यक्ष/ संचालक:
पार्वती न्याैपाने
प्रधान सम्पादक:
पदम प्रसाद पाेख्रेल
प्राणमञ्च मिडिया प्रा.लि.द्वारा सञ्चालित
www.pranmancha.com
सम्पर्क: ९८४७९७४८४२/ ९८४०९१३८४०
ठेगाना: लमही नगरपालिका ५ लमही
pranmancha@gmail.com
सुचना तथा प्रसारण विभाग दर्ता न : ३९०७
प्रेस काउन्सिल सुचिकरण: ३८९३
© 2025 Pranmancha All right reserved Site By : Himal Creation