Pranmancha

Advertisment

SKIP THIS

एनपीएलको ८ फ्रेन्चाइजका मालिक घोषणा

 

नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिमको मालिक घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सबैभन्दा बढी पोखराको टिमलाई बोली लागेको छ । नेपाल टी–२० प्रालिले ३ करोड ५७ लाख रुपैयाँमा पोखरा टिमको फ्रेन्चाइज लिएको छ ।

यस्तै काठमाडौंको फ्रेन्चाइजी कान्तिपुर पब्लिकेशनले ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँमा पाएको छ ।

चितवनको चितवन मेडिकल कलेज, विराटनगरको एमएडी ड्रिम्स स्पोट्र्स, लुम्बिनीको फर्टुना हेल्थ केयर, जनकपुरको ड्रिम्स स्पोर्ट्स, कर्णालीको हिमालय बिल्डर्स र सुदूरपश्चिमको इम्पायर स्पोर्टसले फ्रेन्चाइजी लिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation