Pranmancha

Advertisment

SKIP THIS

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटनमा विराटनगर र जनकपुर भिड्ने

३ मंसिर, काठमाडौं 

नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट भिड्नेछन् ।

यो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा १२ः१५ मा हुनेछ ।

फाइनल खेल ६ पुसमा हुनेछ ।

हेर्नुहोस् खेल तालिका :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2025 Pranmancha All right reserved Site By : Himal Creation