![](https://pranmancha.com/wp-content/uploads/2022/07/FB_IMG_16590134817580656-1.jpg)
![](https://pranmancha.com/wp-content/uploads/2022/07/FB_IMG_16590134817580656-1.jpg)
![](https://pranmancha.com/wp-content/uploads/2022/07/FB_IMG_16590134817580656-1.jpg)
नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुलाई कालो झण्डा देखाउन खोज्ने विप्लव नेतृत्वका नेकपाका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सहायक विदेशमन्त्री बिहीबार नयाँ दिल्लीहुँदै त्रिभुवन विमानस्थलमा ओर्लिएका थिए।
लु को भ्रमणलाई लिएणर विरोध गर्दै काठमाडौंको पिंगलास्थानमा कालो झण्डा देखाउन पुगेका विप्लव कार्यकर्ताहरू पक्राउ परेका हुन्।
SPP पारित गराउने उदेश्य सहित अमेरिकी बिदेश सहायक मन्त्री डोनाल्ड लु आज नेपाल आउने क्रममा बिरोध प्रदर्शन सहित कालो झण्डा प्रदर्सन गर्दा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाही, महासचिव ललित बिक, केन्द्रिय सचिवालय सदस्य तारा सन्ज्याल, भक्तपुर अध्यक्ष अशोक महतारा सहित १ दर्जन कार्यकर्ता प्रहरी प्रशासनले गौशालाबाट गिरफ्तार गरेको छ।