Pranmancha

Advertisment

SKIP THIS

सल्यानका लाेकप्रिय नेता लाेकपाल केसीकाे शंकास्पद मृत्यू

कम्युनिस्ट अान्दोलनका अथक याेद्धा, सल्यानका लाेकप्रिय नेता लाेकपाल केसीकाे शंकास्पद अवस्थामा शव फेला परेकाे छ । सल्यान जिल्लाकाे छत्रेश्वरी गाउँपालिका ४ ठुलिखर्क स्थायी बसाेबास भएका माअाेवादी अान्दोलनका नेता लाेकपाल केसीकाे बागचाैर नगरपालिका १० माेख्लाकाे एक खेतमा शव फेला परेकाे छ ।       

अन्दाजि ५५ वर्षीय लाेकपालकाे शव बिहिवार बिहान स्थानीयले फेला पारेर खबर गरेपछि जिल्ला प्रहरी कार्यालय सल्यानकाे टाेली घट्नास्थलतिर गइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी प्रहरी निरिक्षक सन्ताेष खनालले जानकारी दिएका छन् ।

शंकास्पद अवस्थामा शव भेटिएकोले के कति कारणले उनकाे मृत्यु भयाे भन्ने एकिन कारण खाेजिने जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2025 Pranmancha All right reserved Site By : Himal Creation