नुवाकोट केन्द्र बनाएर ठुलो भुकम्पकाे धक्का

काठमाडौं । नुवाकोटको  वेलकाेटगढी केन्द्रविन्दु भएर भूकम्प गएको छ । शनिबार बिहान धक्का महशुस गरिएको हो । शनिवार बिहान ५ बजेर २६ मिनेटमा काठमाडौं आसपासका जिल्लाहरुमा भूकम्प गएको जनाइएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । भुकम्प गएपछि त्यहाका स्थानीय घरबाट बाहिर निस्केका थिए । एकाबिहानै गएको भुकम्पले के कति क्षति पुग्याे भन्ने कुराकाे विवरण अाउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation