चट्याङ पर्दा दाङमा २ युवतीको मृत्युु

दाङमा नाचगान गर्दै गर्दा चाट्याङ लागेर दुई जानको मृत्यु भएको छ भने साेहि मेलामा रहेका अन्य १३ जना घाइते भएका छन् । चट्याङ परेर मृयु हुनेमा साेहि ठाउँकि १६ वर्षीय दिपा घर्ती र १९ वर्षकी मनिसा घर्ती रहेका छन्।
दाङको घोराही उपमहानगरपालिका -१२ गुर गाउँमा मंगलबार राति ११: ३० मा परेको चट्याङले १६ वर्षीया दीपा घर्ती र १९ वर्षीया मोनिसा साहको मृत्यु जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

चट्याङबाट घाइते भएका १३ जना मध्य ४ जनाकाे अवस्था गम्भीर रहेका पनि जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । साेहि ठाउँका १५ वर्षकी निरुता शाह, १५ वर्षकी जयन्ती घर्ती, १६ वर्षकी यमुसरी थापा र ३८ वर्षकी यमकुमारी शाह गम्भीर घाइते रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation