प्रमुख दलकाे गठबन्धनलाई नै चुनाैति दिंदै राष्ट्रिय स्वतन्त्र पार्टीकाे तीन ठाउँमा जित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौंका तीन क्षेत्रमा जित हात पारेको छ ।

निर्वाचनकाे पछिल्लाे मतपरिणाम अनुसार काठमाडौं क्षेत्र नम्बर–२ मा उपाध्यक्ष सोविता गौतम, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation