शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको को निधन भएको छ । सय वर्षीया जोशीको शनिबार बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको हो ।
वैवाहिक जीवनको ८४ वर्ष सहयात्रा गरेका जोशी दम्पति छ महिनाअघि छुट्टिएका थिए । अर्थात् छ महिनाअघि सत्यमोहनको निधन भएको थियो । जोशी दम्पतिले २०७७ साल माघ ३० गते किष्ट मेडिकल कलेजलाई शरीर दानको घोषणा गरेका