प्रेस यूनियन प्यूठानको अध्यक्षमा भण्डारी निर्वाचित

प्रेस यूनियन प्यूठानको नयाँ नेतृत्व चयन भएको छ । शनिवार बाग्दुलामा भएको साधारण सभा एवम ८औ जिल्ला अधिवेशनबाट अध्यक्षमा मधुसुदन भण्डारी,उपाध्यक्ष बिष्णु न्यौपाने र जोगिन्द्र मल्ल सचिव राजेश जिसी सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै सहसचिबमा भिमकला कुवर,स्मृति घर्तिमगर,र कोषाध्यक्षमा सागर रिजाल निर्वाचित भएका छन् ।

अधिवेशनवाट सदस्यहरुमा बबिता रिजाल,विन्दु परियार,थानेश्वर कालाथोकी,केशरी घर्ति,प्रमोद वली,बिशाल बिश्वकर्मा,शुशिला बुढामगर, केशव श्रेष्ठ र जीवन हमाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation