मिसन स्टुडेन्ट फर स्टुडेन्ट !

केशर सुनार,प्यूठान ।अखिल नेपाल राष्ट्रिय विद्यार्थी यूनियन(क्रान्तिकारी)जिल्ला समिति प्यूठानले मिसन स्टुडेन्ट फर स्टुडेन्ट सञ्चालन गरेको छ।
अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष प्रेमबहादुर बिश्वकर्माको नेतृत्वमा आजबाट मिसन स्टुडेन्ट फर स्टुडेन्ट शुरु भएको छ।
यसै सन्दर्भमा आज अखिल क्रान्तिकारी जिल्ला समिति प्यूठानका अध्यक्ष प्रेमबहादुर बिश्वकर्माको नेतृत्वमा उपाध्यक्ष तारा बहादुर घर्ती(आभास) र सदस्य गोविन्द राज रसाइलीको उपस्थितिमा देहायका विद्धालयमा अन्तरक्रिया सँगै संगठन निर्माण गरिएको अध्यक्ष प्रेमबहादुर विश्वकर्माले गौमुखीलाई बताउनुभयो ।
१.श्री सत्य माबि ददेरी,सरुमारानि गा.पा प्यूठान
अध्यक्ष-सुशील सुनार
उपाध्यक्ष-रोशन आचार्य
उपाध्यक्ष-नमुना घर्ती मगर
सचीव-लक्ष्मण कुमाल
सहसचिव-तनिसा श्रेष्ठ
कोषाध्यक्ष-राम कुमाल
१५ सदस्यीय इकाइ समिति

२.श्री खडगेस्वरी माध्यमिक विद्धालयदर्भान
अध्यक्ष-कमला जैसी
उपाध्यक्ष-हेमन्त पौडेल
उपाध्यक्ष-सम्भावी आचार्य
सचीव-राम सुनार
सहसचिव-एस गुरुङ
सहसचिव-विपना सुनार
कोषाध्यक्ष-सुरक्षा खत्री
१३सदस्यीय इकाइ समिति

३.श्री सरस्वती माध्यमिक बिधालय बाङगेसाल
अध्यक्ष-मनसिज घिमिरे
उपाध्यक्ष-टेकेन्द्र सुनार
उपाध्यक्ष-प्रिशा राउत
सचीव-दिलमाया राउत
सहसचिव-सुनिल भुसाल
सहसचिव-पुर्णिमा अर्याल
कोषाध्यक्ष-सलिना रायमाझी
१७सदस्यीय इकाइ समिति

४.श्री सरस्वती माध्यमिक विधालय चाभा
अध्यक्ष-बिजय सुनार
उपाध्यक्ष-रुपा राना मगर
उपाध्यक्ष-बिष्णु सोमै मगर
सचीव-मिर्जादिन मियाँ
सहसचिव-हसिना मिँया
सहसचिव-धन बहादुर रखाल
कोषाध्यक्ष-ममता राना
१७सदस्यीय इकाइ समिति

यस अभियानले दुरदराजमा रहेका बिद्यार्थीहरुको वास्तविक समस्यालाई पहिचान गरि आवश्यक रणनीती बनाउन स्थानीय सरकारलाई सुझाब दिने अध्यक्ष बिश्वकर्माले बताउनु भयो। दुरदराजका सम्पूर्ण बिधालयका बिद्यार्थीहरुलाई अनिवार्य भेटने अभियान रहेको समेत विश्वकर्माले बताउनु भयो। साथै अभियानको लागि छुट्टाछुट्टै समूह विभाजन गरेर अभियान शुरु गरेको समेत बताउनु भयो ।
‘मिसन स्टुडेन्ट फर स्टुडेन्ट’ प्यूठान जिल्लाको ९ वटै स्थानिय तहहरुका सम्पुर्ण माध्यमिक विधालयहरुमा चल्नेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation