विद्यालयमा हाल २ सय विद्यार्थी अध्यनरत रहेको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पवन पन्तले जानकारी दिनुभयो । माध्यमिक तह पढ्न झण्डै ४० जना भन्दा बढी विद्यार्थी सदरमुकाम खलंगा तथा अन्य ठाउँमा जाना बाद्धे रहेको उहाँले बताउनुभयो । उनीहरुलाई विद्यालय पुग्न झण्डै २ घण्टा समय लाग्ने गर्दछ ।