प्रकृतिले बर दानका रुपमा उपलब्ध गर ाएको मनो र मता एउटा विशे ष घटना परि वे शको ऐ तिहासिक तथा मानव निर्मित भौ तिक निर्माणको अनुपमता भित्र सौ न्दर्यको संयो जन भयो भने यस् तो स् थान मानव जातिका लागि एउटा गन्तव्यका रुपमा स् थापित हुनपुग्छ । उदाहर णका लागि प्युठानको स् वर्गद्वार ी शुरुमा गाईबस् तुको चर न भएको एउटा ले काली जंगल थियो । प्राकृतिक रुपमा सौ न्दर्यताले भर पुर त थियो । तर त्यो कुनै मानव जातिको गन्तव्य र विचर णस् थल थिएन । त्यो भूगो लमा स् वर्गद्वार ीमा महाप्रभुले हिन्दु वै दिक पर म्पर ाअनुरुप हो म गर्ने चलन चलाए । सो स् थानमा महाप्रभुले गहन तप पनि गर े । स् वर्गद्वार ीमा वे द र संस् कृत भाषा तथा कर्मकाण्डहरु पढाइ हुन थाल्यो । गौ शालाहरु निर्माण गर े र महाप्रभुकै ने तृत्वमा स् वर्गद्वार ी मन्दिर को नाममा एउटा अनुपमताले भरि पूर्ण स् वर्गद्वार ी मन्दिर को पर्याप्त सम्पति पनि जम्मा हु“दै गयो । प्राकृतिक छटा र र ो माञ्चक प्राकृतिक सुन्दर ताले भरि पूर्ण को णधार ी जंगलको त्यो ले क आज हिन्दुहरुको पवित्र तीर्थस् थल तथा मानव जातिको गन्तव्य वा पर्यटकस् थलका रुपमा विकास भएको छ । झन पछि झन स् वर्गद्वार ी ने पाल र भार तका हिन्दुहरुको महत्वपूर्ण आकर्षणस् थल बन्दै गएको छ ।
दाङ जिल्ला घो र ाही उपमहानगर पालिकाभित्र पर्ने धार ापानी बबई नदीको दक्षिण किनार मा अवस् िथत एउटा शिव मन्दिर भएको सामान्य स् थानका रुपमा परि चित थियो । शिवर ात्रिमा मे ला लाग्ने , शिवको पूजा हुने सो स् थल बै शालु युवायुवतीहरुको माया ममता र प्रे म प्रदर्शन गर्ने मनो र ञ्जनात्मक गन्तव्य थियो । सलल बगे को पवित्र बबई नदी, दक्षिण चुर े पहाडको फे द, चिर विर –चिर विर चर ा कर ाउने हो चा रुखहरु भएको त्यो स् थानको र ो माञ्चकता बसन्तमा झन प्रफुल्ल भएर र माउ“छ । त्यति हु“दा पनि धार ापानी दाङबाहे क अन्य जिल्लाका विचर णप्रे मीहलाई तान्ने स् थलका रुपमा विकास भएको थिएन । झण्डै एक दशक अगाडी मन्दिर सञ्चालकहरु र दाङका त्यो स् थानका धार्मिक तथा पर्यटन विकासका शुभे च्छुकहरुले विश्वको सबै भन्दा ठूलो त्रिशुल ल्याएर उभ्याइदिए । त्यसपछि धार ापानीमा एउटा नया“ भौ तिक अनुपमता थपिन पुग्यो । धार्मिक पर्यटकीय स् थलका रुपमा धार ापानीलाई स् थापित गर ाउन पानी, बाटो , बिजुलीको प्रबन्ध, मन्दिर सुधार का कामहरु भए । शिव पूजा र शै व सभ्यताको ऐ तिहासिकता, प्राकृतिक र ो माञ्चकता र भौ तिक विकास निर्माणको अनुपमताले आज धार ापानी नया“ ढंगले नया“ मानव गन्तव्य तथा धार्मिक पर्यटकीय स् थलका रुपमा विकसित हु“दै अगाडि बढे को दे खिन्छ । यी दुई प्यूठान र दाङका प्रतिनिधि उदाहर ण मात्र हुन् ।
हाम्रो दे शका कै यौ ं स् थानहरु र विश्वका कै यौ ं स् थानहरुको अध्ययन गर्ने हो भने यस् ता सयकडौ ं उदाहर णहरु भे टाउन सकिन्छ । मानव सभ्यताको उत्थान र पतनको परि घटनाहरुमा पनि यस् तो पाउन सकिन्छ । एकपटक एउटा महान सभ्यता र संस् कृतिको इतिहास बनाएका र मानव जातिको गन्तब्य बने का स् थानहरुको अहिले नाम निसान मे टिएको पनि पाइन्छ । कतिपय सभ्यता र संस् कृतिका धर ो हर हरु कुनै न कुनै रुपमा अगाडि बढे को पनि दे खिन्छ । कतिपय मानव जातिको अमावीय युद्धका कार ण र णभूमि बने का स् थानहरु युद्धकै ऐ तिहासिकता जो डिएर नया“ मानव गन्तव्य र पर्यटकीय स् थलका रुपमा विकास भएका छन् ।
आज सुमे रि या, आइसिरि या, बे बिलो नियाको सभ्यता र संस् कृतिको शे ष मात्र बचे को छ । नाइल नदीको किनार मा विकसित भएको मिश्रको सभ्यता त्यतिबे ला त्यहा“को जनजीवन र आजको मिश्रको जनजीवनको सभ्यताका बीचमा कुनै ऐ तिहासिक तादाम्यता दे खिदै न । बे बिलो नमा झुन्डिएको बगंै चाको सभ्यताको विकास भएको थियो । नाइल नदीको किनार मा विकास भएको सभ्यताले विशाल पिर ामिडहरु निर्माण गर े को थियो । प्राचीन ग्रीक र र ो मन सभ्यताको कुर ा गर्दा आज त्यो सभ्यताका अनुयायी त्यहा“ छै नन् । तर आर्यब्रतको सिन्धु नदीको किनार मा विकसित भएको गंगा नदीको किनार मा आएर स् थापित भएको वै दिक सभ्यताको धार ा आज हजार ौ ं वर्षपछिसम्म पनि निर न्तर बगिर हे को दखिन्छ । धार्मिक पण्डाहरुले यो सभ्यतालाई विरुपीकर ण गर े र आफ्नो हितमा उपयो ग गर े ।
सतिप्रथा, जाति प्रथा, बे कार को कठो र कर्मकाण्ड, विशे षतः क्रियाको ढो ंग र पिण्डदान आजको युगमा अपत्यारि ला दे खिन्छन् । तपमार्ग, ज्ञानमार्ग र प्रकृतिपूजा वै दिक सभ्यताका जग हुन् । त्यसै ले त्यही जगमा वै दिक सभ्यताको धार ा बगिर हे को छ । त्यही वै दिक सभ्यताको निर न्तर ताको झल्को नै स् वर्गद्वार ी आश्रम, धार ापानीको शिव मन्दिर र विश्वको ठूलो त्रिशुल हुन् ।
विश्वका कतिपय स् थानहरु यस् ता छन् जहा“ कुनै बे ला कहालीलाग्दा अमानवीय युद्धहरु भएका थिए । आज ती ठाउ“हरु निर्ममताको ऐ तिहासिकता बो के का सुन्दर पर्यटकीय र सांस् कृतिक स् थानका रुपमा फे रि एका छन् । त्यसमा हामी रुवाण्डालाई एक उदाहर णका रुपमा लिन सक्छौ ं । चार वर्षअगाडि रुवाण्डाको जनसंख्या ८० लाख थियो । त्यो जनसंख्यामा १२ लाख मान्छे अमानवीय जातीय द्वन्द्वमा फसे र मर े का थिए । त्यतिबे ला रुवाण्डाको त्यो विभत्स भूगो ल न कुनै गन्तव्य थियो न कुनै पर्यटकीय स् थल । शान्ति, स् थापना पश्चात आज रुवाण्डा अफ्रिका महादे शको सानो र नमूना मुलुक भएको छ । त्यहा“का जनता विदे श जान रुची गर्दै नन् । आफ्नो दे शको विकासका लागि थो र ै तलबमा धे र ै काम गर्न रुचाउ“छन् । आज त्यो दे शको जनसंख्या डे ढ कर ो ड छ । अहिले त्यो दे शले एउटा र मणीय पर्यटकीय स् थल तथा सम्मे लन गन्तव्यका रुपमा आफ्नो परि चय बनाएको छ । गगे रि ला भन्ने स् थानलाई रुवाण्डाले पर्यटनका निमित्त आकर्षण स् थलका रुपमा विकास गर े को छ ।
पहिले के ही नभएको गगे रि लालाई अहिले रुवाण्डा सर कार ले विश्वकै ध्यान तान्न सक्ने पर्यटकीय स् थलका रुपमा विकास गर े को छ । अहिले त्यहा“ पश्चिमा पर्यटकहरुले १५ सय डलर तिर े र गगे रि लामा एक घण्टा समय बिताउ“छन् । वर्षमा दुई लाख भन्दा बढी पर्यटकहरु भित्रिने त्यो दे शले पर्यटकहरुबाटै वार्षिक ४५ हजार डलर कमाउ“छ । त्यसमा ने पालको तुलना ग¥यौ ं भने ने पालले वर्षे नि पा“च लाख पर्यटक भिœयाउ“छ । तर ने पालले ५८ अर्ब मात्र र कम कमाउ“छ ।
हाम्रो दे शलाई विश्वको आर्थिक मानचित्रमा समृद्ध बनाउन कृषि, ऊर्जा, जडीबुटी र पर्यटनको विकासमा जो ड दिनुपर्दछ । ने पाल पर्यटन विकासको भार ी सम्भावना बो के को मुलुक हो । ने पालका कै यौ ं स् थानहरुलाई आन्तरि क तथा बाह्य पर्यटनको गन्तव्यका रुपमा विकास गर्न सकिने भार ी सम्भावनाहरु छन् । त्यसमध्ये को प्युठान नगर पालिकाको वडा नं. ६ मा पर्ने झुले नी भन्ने ले क एउटा हो । यो स् थान प्रथमतः प्राकृतिक सौ न्दर्यताले भरि पूर्ण छ । द्वितीय धनञ्जय गो त्रीय भण्डार ीहरुको उद्गमस् थलका रुपमा यो स् थानको ऐ तिहासिकता जो डिएको छ ।
इतिहास हे र्दा झुले नीको प्रसंग प्युठान र ाज्यको इतिहास, त्यसमा पनि विशे षतः भित्रीको टको र ाजदर वार को इतिहाससित जो डिन्छ । धनञ्जय गो त्रीय भण्डार ीका पुर्खाहरु भित्रीको टको दर वार मा र ाजकीय को षका प्रमुख थिए । इतिहासकार डा. सूर्यमणि अधिकार ीका अनुसार र ाजकीय को षमा काम गर्ने हुनाले नै भण्डार ी थर र हे को हो । खस आर्यहरुका कै यन थर हरु र ाजकीय दर्जा नै थर का रुपमा विकास भएका छन् । त्यसो त भण्डार ी भन्ने थर स् थान विशे षबाट आएको नभई एउटा दर्जा थियो ।
डा. गितु गिर ीले आफ्नो अनुसन्धानमूलक पुस् तक प्युठान र ाज्यको इतिहासमा त्यतिबे ला प्युठान र ाज्यको प्रशासनिक व्यवस् थाका रुपमा पर्याप्त चर्चा गर े का छन् । जसका अनुसार र ाजधानी, र ाजा, भार दार हरु र ाजकुमार , गुरुपुर ो हित, क्षे त्रपाल, उमर ा, सर दार , द्वार े , कटवाल, भण्डार े , पञ्चायत शै न्य र न्याय व्यवस् था आदिको उल्ले ख छ । डा. गिर ी र यो गी नर हरि नाथको इतिहास प्रकाश अंक २ भाग १ पृष्ठ ६७ का अनुसार ‘खस र ाज्यमा भण्डारि क’ भन्दै वि.सं १८१४ को स्रो तमा धन भण्डार ी र मान भण्डार ी दुबै थरी भण्डार ीको उल्ले ख गरि एको थियो ।’ त्यतिबे ला भुर े टाकुर े र ाज्य व्यवस् थामा र ाजदर वार मा को षलाई भण्डार भनिन्थ्यो ।
र ाज्यले कर का रुपमा अन्नपात र जिन्सी समे त उठाउ“थ्यो । र ाज्य को षमा अहिले जस् तो नगद मात्र नभएर अन्नलगायत जिन्सीहरु पनि र ाखिने हुनाले र ाज्यको षलाई भण्डार र त्यसमा काम गर्ने वा सो भण्डार हे र्ने लाई भण्डार ी भनिन्थ्यो । लिच्छवीकालमा र ाजकीय को ष हे र्ने लाई भाण्डनायक भनिन्थ्यो ।
डा. गिर ीको अनुसन्धान अनुसार ‘र ाजदर वार मा र हने भण्डार ीहरुको अस् ितत्व अन्यत्र र ाज्यमा झै ं प्युठान र ाज्यमा पनि भे टिन्छ । पृथ्वीपति शाहको शाके १६२५ को ताम्रपत्रमा भण्डार ीथान उल्ले ख छ । भण्डार ीहरुका र स् तीवस् तीहरु प्युठानका विभिन्न ठाउ“मा छन् । उनीहरुको नामबाट ‘भण्डार ी पो खर ा’ भन्ने स् थानको नामाकर ण गरि एको छ । कुलपूजा मात्र नभई दे वालयहरुमा पनि पूजार ी र भण्डार ीहरुको प्रभाव भित्रीको ट र ाजदर वार मा पनि विद्यमान थियो । उनीहरुको उपस् िथतिमा पूजापाठ गरि न्थ्यो । यी प्रसंगहरुले प्युठान र ाज्यमा भण्डार ीहरुको प्रभावलाई बुझाउ“छन् । धनञ्जय गो त्रीय भण्डार ीहरुको ऐ तिहासिकता थाहा पाउने स्रो तहरुको अभाव भएको हु“दा कतिपय सन्दर्भहरुमा जनश्रुतिहरुको भर पर्ने अवस् था छ ।
जनश्रुति अनृुसार विशेष तः लुप्लुङलाई थातथलो बनाएर बसे को धनञ्जय गो त्रीय भण्डार ीका पुर्खा धनु र मनु थिए । त्यतिबे ला दास युग थियो । र वे र कवे भन्ने दुई भाइ कमार ाहरु थिए भन्ने चर्चा भइर हनु र वि.सं १८१४ को स्रो तमा धन भण्डार ी र मान भण्डार ीको उल्ले ख हुनुले धनञ्जय गो त्रीय भण्डार ीहरुको झुले नीमा आएका पूर्वज धनु र मनु थिए । धनुका छो र ा १८ भाइका सन्तान १८ घर े र मनुका चार भाई छो र ाका सन्तान चार घर े भए भन्ने जनश्रुतिमा प्रमाणिकताको झलक पाइन्छ ।
वि.सं १८१४ को धन भण्डार ी र मान भण्डार ी दुईथर ी भण्डार ी भएको स्रो तलाई आधार बनाउने हो भने भण्डार ीहरुको विगत वा धनञ्जय गो त्रीय भण्डार ीहरुको वा धनञ्जय गो त्रीय भण्डार ी झुले नीमा आएर बसे को र त्यतिबे ला लुक्कापातल भनिने लुप्लुङमा आएर बस् ती बसाएको इतिहासलाई आधार बनाउ“दा धनञ्जय गो त्रीय भण्डार ीहरुको ऐ तिहासिकता त्यति पुर ानो नभएको दे खिन्छ ।
साके संवत वि.सं १३५ बाट शुरु भएको थियो । साक संवत ई.सं भन्दा ७८ वर्ष र वि.सं भन्दा १३५ वर्ष कान्छो छ । इतिहासका अध्यता ले खनाथ बे लबासे का अनुसार यो संवत र ाजा मानदे वको पालासम्म ने पालमा सर कार ी प्रचलनमा थियो ।
साक संवतमा १६२५ मा १३५ जो ड्दा वि.सं १७६० हुन जान्छ । वि.सं १८१४ को स्रो त, साक संवत १६२५ को ताम्रपत्रका बीचमा जम्मा ५४ वर्षको अन्तर छ । त्यसमा भण्डार ीहरु आगमनको २०० वर्ष थपिदिदा पनि भण्डार ीहरुको ऐ तिहासिकता बढीमा चार सय साढे चार सय वर्षभन्दा उता जॉ“दै न । प्युठानको र ाज्य स् थापना र र ाजवंशको इतिहास हे र्दा वि.सं १५१५ दे खि १५६० सम्मको बीचमा बल्ल र ाज्य स् थापना भएको दे खिन्छ । त्यतिबे ला स् थापना भएको भित्रीको ट र ाज्यमा चन्द्रवंशी र ाजाहरु थिए । १२ आंै पुस् ताका र ाजा मानिक चन्द र ाजाका बार े का के ही जनश्रुतिमा आधारि त सन्दर्भहरु भण्डार ीहरुको ऐ तिहासिकताका सन्दर्भमा के ही जनश्रुतिहरु जो डिन्छन् । उनलाई र ाजार ाम पनि भनिन्थ्यो ।
त्यो कालमा धनञ्जय गो त्रीय भण्डार ीका एक चर णका पुर्खा गजे बाजे भन्ने थिए भन्ने प्रशंग पनि आउ“छ । खस आर्यहरुको को ट सभ्यताको इतिहास हे र्दा थुममा बस् ने र ाजाहरुलाई वडा दशै ंमा दही अक्षता र जमर ा सौ गातका रुपमा लै लाने चलन थियो । धनञ्जय गो त्रीय भण्डार ीहरुको ऐ तिहासिकता भित्रीको टको दर वार सित जो डिएता पनि दशै ंमा को टघर मा जमर ा अक्षता चढाउन भण्डार ीहरु नगएको दे खिन्छ । वडादशंै मा दर बार मा सौ गात नलै जाने हुनाले अन्य थर का जनताले ‘कहा“का र ाजार ाम कहा“का गने भडार ी’ भन्न गर े को े उखान आज पनि प्रचलनमा छ ।
ने पाल एकीकर ण भएपछि र ाज दर बार मा लै जाने टिका अक्षता को टघर मा मात्र सीमित भएको थियो । इतिहासकार डा. र ाजार ाम सुवे दीज्यूस“ग भएको एक संवाद अनुसार धनञ्जय गो त्रीय भण्डार ीहरु छो टो समयमा धे र ै फै लिएका छन् । यिनीहरु रि जालबाट भण्डार ी थर मा परि णत भएको चौ ध पन्द्र पुस् ता भन्दा धे र ै भएको छै न जस् तो दे खिन्छ ।
धनन्जय गो त्रीय भण्डार ी मस् टो पूजक खस आर्य जातिकै एउटा सानो हा“गो हो । झुलै झुलले ढाकिएका ¥याज–बा“जका रुखहरु प्रशस् त भएको झाडी हुनाले उक्त स् थानको नाम झुले नी हुन पर्दछ भन्ने अनुमान लगाउन सकिन्छ । पछि झुले नीको ले कमा जीवन निर्वाह गर्न कठीन भएपछि खे तीपाती गर्नका निमित्त झाडी नै झाडी भएको समतल लुककापातल अथवा आजको लुप्लुङमा झर े र मूला र जौ को खे ती गर े को , सो खे ती निकै र ाम्रो भएको , मूला निकै ठूलो भएकाले कमार ाहरुलाई बो काएर भित्रीको ट दर वार मा सौ गात बुझाउन गएको र र ाजाले मुलाको सौ गात भित्र लगे र र ाख भन्दा
कमार ाहरुले भण्डार े खो पीमा र ाखे को हुनाले भण्डार ी दर्जा पाएको र दर वार को भण्डार को जिम्मा पनि लिएको भन्ने जनश्रुति छ । दर बार मा मुलाको सौ गात लगे र जाने भण्डार ीहरुले लुक्कापातल बिर्ताका रुपमा मागे को र र ाजाले दिनभर ी हिडे जतिको भूगो ल तिम्रो बिर्ता भयो भने र दिएको भन्ने जनश्रुति छ ।
यसर ी भण्डार ीहरु दिनभरि हिडे र बिर्ता पाएको भूगो ल पश्चिम पौ ले दो वाटो , पश्चिम दक्षिण जुम्रिकाढा सिमाना, पश्चिम दक्षिण ठाटीढुंगे लम्छ्याङ पो खर ी, उत्तर फो प्ली अधे र ी, पूर्व लुङ खो ला, पूर्व दक्षिण बो क्से र तिखीचुली मसार खो ला यति चार किल्लाको भूगो ललाई आज पनि लुप्लुङको बर ाह क्षे त्रको माटो भनिन्छ । यो क्षे त्रमा बस् ने अन्य जात र थर का मनुष्यहरुले पनि बर ाहको अनिवार्य पूजा गर े को इतिहासको निर न्तर ता आजसम्म कायम छ । तर भित्रीको ट दर बार मा त्यतिबे लाको र ाजा थिए र मूलाको सौ गात बो काएर जाने भण्डार ीहरु को को थिए र यो कहिले को घटना हो ? अहिले सम्म तथ्यपूर्ण इतिहास पाइएको छै न । जनश्रुतिलाई आधार बनाउ“दा पनि यी कुर ाहरु एक रुपमा पाइएका छै नन् ।
झुले नीका भण्डार ीहरुले लुप्लुङ बिर्ता पाई झुले नीबाट झर े र लुप्लुङ बसे को कुलको थान पनि लुप्लुङ झार े को र त्यहा“ एउटा तलाउ र पानीका धार ाहरु भएको मनो र म स् थान थियो । त्यही जलतलाउलाई बर ाह दे वता मानी प्रकृतिपूजक खस आर्यको सन्तान धनञजय गो त्रीय भण्डार ीहरुले बर ाहको पूजाआर्चना गर्न थाले को बुझिन्छ । धनु र मनुका सन्तानमा पनि धनुका सन्तानले क्षे त्रपाल तथा मनुका सन्तानले विन्दावासिनीको पूजा गर्ने जिम्मा लिएको हुनाले आज पर्यन्त पनि तदनुरुप पूजाअर्चना चल्दै आएको छ । तर कुल र बर ाह भने दुबै भाइका सन्तानले पुज्छन् । कुल र बर ाहको पूजामा चार घर े हरुले बो का काट्ने र १८ घर े हरुले धार धुप हाल्ने गर्दछन् । निश्चय नै सुरुका दिनमा यो भाइहरुको आपसी श्रम विभाजन वा कामको बा“डफ“ँड थियो । भण्डार ीहरु मस् टो पूजक खस आर्यहरुको एउटा हा“गो भए पनि धनञ्जय गो त्रीय भण्डार ीहरुले मस् टो को पूजा गर्दै नन् । दै ले खको रि जुबाट रुकुम हु“दै झुले नी र त्यहा“बाट लुप्लुङ झर े का भण्डार ीहरुको भागमा मस् टो नपर े र मस् टो पूजा गर्ने भाग रि जालहरुलाई पर े को अनुमान गर्न सकिन्छ । भित्रीको ट दर वार बाट भण्डार ी भन्ने दर्जा नपाउ“दासम्म धनञ्जय गो त्रीय भण्डार ीहरुका थर रि जाल थियो ।
अछामको धमालीबाट रि जु आउनुपूर्व यिनीहरु रि जाल र भण्डार ी दुबै को थर धमला थियो भन्ने जनश्रुति छ । रि जाल, भण्डार ी र धमलाको मात्र हो इन गो त्रप्रवर्ग हे र्दा भूसाल, मर ासिनी, बस् याल, आदि धे र ै थर हरुको गो त्र धनन्जय नै भएको दे खिन्छ । यसर ी लुप्लुङलाई स् थायी बसो बासको थातथलो बनाएपछि भण्डार ीहरुले झुले नी ले कको ओ खर बो ट तथा बर ाहपाति ले कको बुकीे लाई वर्षाको समयमा बस् ने गो ठान र पशु चर न क्षे त्र बनाएका थिए । अहिले लुप्लुङबाट भण्डार ीहरुको व्यापक बसाइसर ाइ र पशु पाल्ने काममा पनि कमी आएको कार ण यो ले कमा गो ठ र ाख्ने प्रचलन हर ाउ“दै गएको छ । धनञ्जय
गो त्रीय भण्डार ीहरुको उद्गम र बसाइसर ाइ बार े मा धे र ै अपुष्ट तथ्यहरुका विषयमा जनश्रुतिमा पनि विविधता पाइन्छ । दाङ तुलसीपुर निवासी तिलकर ाम भण्डार ीले झुले नी आउने मा भगत
गुरुको प्रसंग ल्याउनुहुन्छ । शालिकर ाम भण्डार ीले धनु–मनु र र वे –कवे का कुर ा १५०० वर्ष पुर ानो बताउनु हुन्छ । कास् िमर बाट गढवाल आउने नै धनु मनु थिए भन्ने उहा“को तर्क छ । तर डा. गितु गिर ीले यो गी नर हरि नाथको इतिहास प्रकाशका आधार मा अगाडि सार े को वि.स् ां १८१४ को स्रो तले सो जनश्रुतिलाई खण्डन गर्दछन् ।
यो धनन्जय गो त्रीय भण्डार ीहरुको सानो टिप्पणी मात्र हो । झुले नीलाई एउटा आकर्षणयुक्त पर्यटकीय स् थलका रुपमा विकास गर्नका निमित्त ऐ तिहासिक परि दृष्य जो ड्न आवश्यक हुन्छ । प्युठान र ाज्यको चौ बिसे कालीन र त्यसपूर्वको इतिहासको खो ज र अनुसन्धानका लागि पनि यसले अवश्य महत्व र ाख्छ । त्यसका अतिरि क्त झुले नी ले क त्यसै पनि प्राकृतिक छटा र सौ न्दर्यले पूर्ण छ । डा“डामा समथर स् थान, बीचमा धनञ्जय गो त्रीय भण्डार ीहरुको पुर्खाहरुले नुहाउने पो खर ी भएको त्यो स् थान गर्मी याममा शीत्तल र जाडो मा निकै घमाइलो झुले नी समुन्द्र सतहदे खि एक हजार नौ सय एकानब्बे मिटर उचाइमा र हे को छ । अहिले प्यूठानका स् थानीय सर कार हरुले पर्यटकीय स् थानका रुपमा विकास गर्न चासो बढाएको छ ।
झुले नी भाविष्यको मनो र म गन्तव्यका रुपमा विकसित हुने सम्भावना बढ्नु निकै खुशीको कुर ा भएको छ । प्यूठान नगर पालिका र नौ बहिनी गाउ“पालिकाको सीमा क्षे त्रमा पर्दछ । भण्डार ीहरुको कुल र बर ाहपूजकहरुको सास् ंकृतिक आयाम पनि झुले नीले बो के को छ । त्यहा“बाट प्युठानको झिमरुकको फा“ट, नौ बहिनी लगायत गुल्मी, बाग्लुङ अर्घाखा“ची र दाङ जिल्लाका विभिन्न स् थानहरुको दृष्यावलो कन गर्न सकिन्छ त्यहा“बाट बाह्र महिना हिउ“ जम्ने कै यन हिमश्रृङखला पृथ्वीका हिमवत टुप्पाहरु समे तको दुष्य अत्यन्त सुन्दर दे खिने हुनाले प्रकृतिप्रे मीहरुलाई निकै लो भ्याउ“छ । आन्तरि क पर्यटकहरुको आगमन बढ्न थाले को यो स् थानमा हरि यालीपूर्ण जंगल र जडीबुटीको प्रचुर ता छ ।
अहिले स् थानीय सर कार हरुले पदमार्ग, सडकमार्ग र अन्य भौ तिक पूर्वाधार हरुले सिंगार े पछि यो ठाउ“ गर्मी याममा बिश्राम लिने प्राकृतिक ‘एयर कन्डिसन’ प्राप्त र गन्तव्यका लागि सहज स् थानका रुपमा परि णत हु“दै छ । यो प्युठान मात्र हो इन समग्र दे शको लागि नै र ाम्रो विकास हो । अहिले प्युठानको विजुवार , जुम्री, बाग्दुला आदि स् थानबाट माझको टको आरुगै र ाको कालापो खर ीसम्म जीप सुविधा छ । त्यहा“बाट जम्मा दुई किलो मिटर पै दल हिडे पछि पुग्न सकिने झुले नी प्राकृतिक सुन्दर ताको प्रतीकका रुपमा उदय हु“दै गर े को दे खिन्छ । जिल्ला वन कार्यालयको सहयो गमा बृक्षार ो पणको कार्य सम्पन्न भइसके को छ । झुले नी संर क्षणमा समग्रमा समितिको अध्यक्ष सक्रियता त छ नै ।
सबै तहका सर कार ले पर्यटकहरु भिœयाउने लक्ष्य र ाखे र झुले नीलाई नया“ गन्तव्यका रुपमा विकास गर्न जरुर ी छ ।
त्यसका लागि पिकनिक स् थल, व्यवस् िथत र मनो र म पार्क, हो मस् टे , व्यवस्थित चर्पी, प्रतीक्षालय, बिजुली र खाने पानीको व्यवस् थान अत्यावश्यक छ । यसर ी विकास गर े र अगाडि बढाउने हो भने आन्तरि क विकास मात्र हो इन भुुले नी बिस् तार ै बाह्य पर्यटकहरुलाई समे त तान्न सक्ने एउटा र मणीय प्वाइन्टका माने र नवीन गन्तव्यका रुपमा विकास हुनसक्ने दे खिन्छ ।
विश्व पर्यटनको इतिहास हे र्ने हो भने कै यन मानव जातिको दृष्टि नपुगे का स् थाानहरु पछि मानवीय प्रयत्नले ठूला–ठूला पर्यटकीय स् थलका रुपमा परि णत भएका छन् ।
रुवाण्डाको माथि नै उदाहर ण दिइसकिएको छ । ने पालमा पनि लम्जुङको घले गाउ“ र स् याङ्जाको सिरुबार ी हो मस् टे को र ाम्रो व्यवस् थापनकै कार ण बाह्य पर्यटक सम्मको आकर्षण स् थल बने का छन् । आजको युग सूचना साम्राज्यको युग पनि भएकाले उचित भौ तिक व्यवस् थापनस“गै झुले नीको प्रचार प्रसार लाई समे त जो ड दिन जरुर ी छ । झुले नी धनञ्जय गो त्रीय भण्डार ीहरुको ऐ तिहासिकता जो डिएको हुनाले भावनात्मकरुपमा भण्डार ीहरुको बड्ता भूमिकाको आशा जनस् तर बाट हुनु अस् वाभाविक हो इन । तर यो भुले नी प्राकृतिक, पर्यटकीय सांस् कृतिक र दष्टिको णले सबै को साझा चासो र सर कार को पवित्र स् थल हो ।
सन्दर्भ सामग्रीहरु ः
(१) सत्यके तु विद्यालंकार , भार तीय संस् कृतिका विकास, नई दिल्ली ः
श्री सर स् वती सदन ः (नवौ ं संस् कर ण) सन् २०११ ।
(२) डा. विपीन अधिकार ी, ने पालका खस जाति, बिर ाटनगर ः न्यू ने पाल रि सर्च से न्टर , वि.सं २०६८ ।
(३) डा. गितु गिर ी, प्युठान र ाज्यको इतिहास, बुटवल ः विशाल पुस् तक पसल, द्वितीय संस् कर ण, वि.सं २०६५ ।
(४) प्रमानन्द भण्डार ी, हरि प्रसाद भण्डार ी, धनन्जय गो त्रीय भण्डार ीहरुको वंशावली, काठमाडांै ः भू“डीपुर ाण प्रकाशन २०७० ।
(५) सुजीव शाक्य कान्तिपुर र ाष्ट्रिय दै निक, काठमाडौ ः २०७५ साउन १८ ।
(६) शशिधर भण्डार ी, खस आर्य पहिचानको सन्दर्भ, दाङ ः ठाकुर भण्डार ी वि.सं २०७१ ।
(७) नार ायणप्रसाद भण्डार ी, धनञ्जय गो त्रीय भण्डार ी समाजको वंशावली, दाङ ः धनञ्जय गो त्रीय भण्डार ी समाज जिल्ला समिति दाङ वि.सं २०७३ ।
(८) प्रा.डा. सूर्यमणि अधिकार ी, बाइसे र ाज्यको इतिहास, काठमाडांै ः भू“डीपुर ाण प्रकाशन, वि.सं २०६० ।
(९) शशिधर भण्डार ी (समृद्ध), युगबो ध र ाष्ट्रिय दै निक दाङ, वि.सं २०७५ चै त्र १६ ।