मौसम- आज हल्का वर्षा र हिमपातको सम्भावना

१ फागुन, काठमाडौं

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो र राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। एक(दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 Pranmancha All right reserved Site By : Himal Creation