खेलकुद

साफ यू–२० फुटबल च्याम्पियनसिप : एक खेल अगावै नेपाल सेमीफाइनलमा

४ भदौ, काठमाडौँघरेलु टोली नेपाल एक खेल अगावै बीस वर्ष मुनिको पुरुष साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा बंगालादेशले श्रीलंकालाई हराएसँगै नेपाल सेमिफाइनलमा पुगेको हो। सातदोबाटोस्थित (एन्फा) कम्प्लेक्समा भएको खेलमा बंगालादेशले श्रीलंकाविरुद्ध...

पुरा पढ्नुहोस
आइसीसी विश्वकप लिग टु: क्यानडाको लगातार चौथो हार

४ भदौ, काठमाडौंआइसीसी विश्वकप लिग टु सिरिज अन्तर्गत क्यानडाले लगातार चौथो हार बेहोरेको छ। नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा अमेरिकाले क्यानडामाथि ५० रनको जित हात पारेको हो। अमेरिकाले प्रस्तुत गरेको २...

पुरा पढ्नुहोस
साफ यु-२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

२ भदाै, काठमाडौंघरेलु टोली नेपालले आज देखि सुरु साफ यु-२० च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । निराजन धामीको गोल मद्तमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको हो । नेपालले खेफमा गोल गर्ने अन्य राम्रा अवसर...

पुरा पढ्नुहोस
साफ यू-२० च्याम्पियनसिप : उद्घाटन खेलमा आज नेपालले श्रीलंकाको सामना गर्ने

२ भदौ, काठमाडौंदक्षिण एसियाली फुटबल महासंघ (साफ) यु-२० च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ । ६ टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकासँग खेल्दैछ । समूह ए मा रहेका नेपाल र श्रीलंकाबीचको खेल सातदोबाटोस्थित एन्फा...

पुरा पढ्नुहोस
नेपालले यु-१९ क्रिकेट विश्वकप छनोट आयोजनाको होस्ट गर्दै

१ भदौ, काठमाडौं नेपालले यू-१९ क्रिकेट विश्वकप एसिया छनोट आयोजना गर्ने भएको छ । अर्को वर्षको अप्रिलमा हुने छनोट प्रतियोगिताको आयोजना नेपालले गर्ने टुंगो लागेको क्यानका सचिव पारस खड्काले जानकारी दिए ।क्यानका अनुसार छनोटका खेलहरू सन् २०२५...

पुरा पढ्नुहोस
ग्लोबल टी-२० लिग: रोहित आबद्ध टोरोन्टोले जित्यो लिगको उपाधि

२८ साउन, काठमाडौं क्यानडामा जारी ग्लोबल टी-२० लिगको उपाधि नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेशनल्सले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि हात...

पुरा पढ्नुहोस
काठमाडौं महानगरद्वारा महिला भलिबल खेलाडीलाई जनही १ लाख प्रदान

२३ साउन,काठमाडौंकाठमाडौंमा भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको उपबिजेता नेपाली टिमका सदस्य र प्रशिक्षकलाई काठमाडौं महानगरपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ । नगद पुरस्कार पाउने खेलाडीमा कप्तान अरुणा शाही, सरस्वती चौधरी, उषा...

पुरा पढ्नुहोस
काभा महिला भलिबल लिगको उपाधि भारतलाई

२३ साउन, काठमाडौंकाभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ। बुधबार भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई हराउँदै भारतले उपाधि जितेको हो। भारतले नेपाललाई ३–२ सेटले पराजित गरेको हो। पहिलो सेटमा २५–२३ ले विजयी...

पुरा पढ्नुहोस
काभा वुमन्स लिगको उपाधि भारतलाई

२३ साउन, काठमाडौंकाभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ। बुधबार भएको फाइनल खेलमा घरेलु टोली नेपाललाई हराउँदै भारतले उपाधि जितेको हो।भारतले नेपाललाई ३–२ सेटले पराजित गरेको हो। पहिलो सेटमा २५–२३ ले विजयी...

पुरा पढ्नुहोस
काभा महिला भलिबल: नेपाल र भारतकाे उपाधि भिडन्त आज

२३ साउन, काठमाडौंकाभा वुमन्स नेसन्स लिग (भलिबल) को फाइनलमा आज नेपाल र भारत आमनेसामने हुँदैछन्। यी दुई टोलीबीच दोस्रो पटक खेल हुन लागेको हो। खेल सवा ५ बजे  दशरथ रङ्गशाला कभर्डहलमा हुनेछ। मङ्गलबार भएको खेलमा नेपालले...

पुरा पढ्नुहोस