खेलकुद

आज नेपाल र सिंगापुरबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै

८ चैत, काठमाडौं आगामी साता हुने एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपालले आज सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । नेपाल र सिंगापुरबीचको खेल सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ नेपाली समय अनुसार ६:१५ बजे सुरु हुनेछ...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कप: आज तीन खेल हुँदै !

४ चैत, काठमाडौं लुम्बिनीमा जारी प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आज तीन खेल हुदै छन्। आज लुम्बिनी प्रदेश र मधेश प्रदेशबीच खेल हुदै छ। देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुनेछ। जारी प्रतियोगितामा...

पुरा पढ्नुहोस
वुमन्स डे कप: नेपालले आज हङकङसँग खेल्दै

१ चैत, काठमाडौंयुगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा आज समूह चरणका अन्तिम खेलहरू हुँदैछन् । एन्टेबे मैदानमा आज नेपाल र हङकङ तथा युगाण्डा र नामिबियाबीच खेल हुनेछ । नेपालको खेल दिउँसो पौने १...

पुरा पढ्नुहोस
वुमन्स डे कप: नेपालले युगाण्डासँग खेल्दै, जित्नैपर्ने दबाब

२९ फागुन, काठमाडौंयुगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा आज पाँचौं दिनका खेलहरू हुँदैछन् । जसअन्तर्गत दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा नामिबिया र हङकङबीच खेल हुँदैछ । दोस्रो खेलमा घरेलु टोली युगाण्डा...

पुरा पढ्नुहोस
वुमन्स डे कप: नेपालले आज नामिबियासँग खेल्दै

२८ फागुन, काठमाडौं युगान्डामा जारी वुमन्स डे कपमा आजबाट दोस्रो चरणका खेल सुरू हुँदैछन्।  नेपालले आज लिगको आफ्नो चौथो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्नेछ। एनटेब्बे ओभलमा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने एक बजे सुरू हुनेछ। ...

पुरा पढ्नुहोस
च्याम्पियन्स ट्रफी २०२५ को उपाधि भारतलाई

२६ फागुन, काठमाडौं आईसीसी च्याम्पियन्स ट्रफीको उपाधि भारतले जितेको छ। न्युजिल्यान्डलाई ४ विकेटले हराउँदै भारतले सन् २०१३ पछि च्याम्पियन्स ट्रफी जितेको हो। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७...

पुरा पढ्नुहोस
आइसिसी च्याम्पियन्स ट्रफी: न्युजिल्याण्ड र भारतले आज फाइनल खेल्दै

२५ फागुन, काठमाडौं  आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल आज हुँदैछ। उपाधिका लागि दुबईमा यी दुईबीचको खेल दिउँसो पौने ३ बजे सुरु हुन लागेको हो। त्यसमा भिड्दै छन् भारत र न्युजिल्यान्ड। २५ वर्षपछि यी दुई टिम कुनै...

पुरा पढ्नुहोस
वुमन्स डे कप: आज नेपाल र युगाण्डा खेल्दै

२५ फागुन, काठमाडौंयुगाण्डामा सुरु भएको चार देश सम्मिलित वुमन्स डे कपमा आज दोस्रो दिनका खेलहरू हुँदैछन् । आजको पहिलो खेलमा घरेलु टोली युगाण्डा र नेपालबीच खेल हुँदैछ । दोस्रो खेलमा हङकङ र नामिबिया खेल्ने छन्...

पुरा पढ्नुहोस
नेपाल क्रिकेट संघद्वारा वार्षिक क्यालेण्डर सार्वजनिक

२४ फागुन, काठमाडौंनेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी क्यानले आगामी वर्षको लागि क्यालेण्डर सार्वजनिक गरेको हो ।क्यालेण्डरमा नेपालको पुरूष र महिलाको विभिन्न टोलीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिताहरूदेखि शृंखला...

पुरा पढ्नुहोस
वुमन्स डे कप: नेपालले नामिबियासँग खेल्दै

२४ फागुन, काठमाडौं अन्तर्राष्ट्रिय महिला दिवसकै दिन पारेर आजदेखि युगाण्डामा चार देश सम्मिलित वुमन्स डे कप सुरु हुँदै छ । युगाण्डा, नेपाल, नामिबिया र हङकङ सम्मिलित टी-२०आई शृंखलामा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा...

पुरा पढ्नुहोस