मुख्य समाचार

नौबहिनीमा निशुल्क आयुर्वेदिक पायल्स फिष्टुला शिविर सम्पन्न

५ फागुन, प्युठान प्युठानको नौबहिनी गाउँपालिकाकाे आयाेजनामा  निशुल्क आयुर्वेदिक पायल्स फिष्टुला शिविर सम्पन्न भएको छ । गाउपालिकाले पालिका भित्र रहेका पायल्स फिस्टुला सम्बन्धि समस्या भएका बिरामिकाे मध्यनजर गरि आयाेजना गरेकाे उक्त  शिबिरमा सात जनाको अप्रेसन ,...

पुरा पढ्नुहोस
नेदरल्यान्ड्स बिरुद्ध नेपाल ९ विकेटले विजयी

  ५ फागुन, काठमाडौँ आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै नेदरल्यान्ड्सलाई सजिलै हराएको छ । शनिबार भएको खेलमा नेपाल ९ विकेटले विजयी बनेको हो । नेदरल्यान्ड्सले प्रस्तुत गरेको १ सय...

पुरा पढ्नुहोस
नेपालको शानदार बलिङ प्रदर्शन, नेदरल्यान्ड्स १ सय ३७ रनमा अल आउट

५ फागुन, काठमाडौं आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्ससँगको खेल जित्न नेपालले १३८ रनको लक्ष्य पाएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा १३७ रनमा अल आउट...

पुरा पढ्नुहोस
सामाजिक सेवामा हिमालय गार्मेन्ट, विद्यार्थीलाई एक लाख बढीको कपडा वितरण

स्थापनाकाे छाेटाे समयमै देशभर चर्चामा रहेकाे हिमालय गार्मेन्ट आफ्नाे व्यवसायकाे अतिरिक्त सामाजिक कार्यमा पनि सकृय रहेकाे छ । असहाय र दिनदुखीकाे सेवामा गर्ने हेतुले लायन्स क्लब अफ चितवन थर्ड आइसँगकाे सहकार्यमा विद्यालयमा अध्ययनरत सबै विद्यार्थीहरुकाे...

पुरा पढ्नुहोस
सरकारी आईटीमा समस्या, अडिट गर्दै प्रधानमन्त्री कार्यालय

५ फागुन, काठमाडौँ  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुरु गरेको प्राविधिक अडिटका क्रममा यातायात व्यवस्था विभागको लाइसेन्ससम्बन्धी प्रणालीमा सफ्टवेयर तथा सर्भरका फ्रेमवर्क पुरानो भएको र प्राविधिक ज्ञान हस्तान्तरणसमेतका समस्या देखिएको कार्यालयको प्रारम्भिक निष्कर्ष छ । विद्युतीय सवारी चालक...

पुरा पढ्नुहोस
गाजामा ज्यान गुमाउनेको प्यालेस्टिनीको संख्या २८ हजार ७७५ पुग्यो

गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या २८ हजार ७७५ पुगेको छ। ६८ हजार ५५२ जना घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले  जनाएको छ। मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी इजरायली सेनाको आक्रमणबाट गत...

पुरा पढ्नुहोस
आजको मौसम : एक दुई स्थानमा हिमपातको सम्भावना

५ फागुन, काठमाडौँ हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावको रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र...

पुरा पढ्नुहोस
विश्वकप लिग -२ : आज नेपालले नेदरल्यान्ड्सको सामना गर्दै

५ फागुन,काठमाडौँ आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज पाहुना टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार ९:१५ बजेदेखि सुरु हुनेछ । नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा...

पुरा पढ्नुहोस
६२ स्थानीय तहमा सीमा समस्या

५ फागुन, काठमाडौं  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा गाउँपालिका र नगरपालिकाको सीमा विवादसम्बन्धी फाइल चाङ लाग्न थालेका छन्। गाउँपालिका र नगरपालिकासमेतमा कुल ६२ वटा सीमा विवाद भएका छन् भने ३५ वटा स्थानीय तहको नाम र केन्द्र...

पुरा पढ्नुहोस
हुलाक टिकटमा देखिने काे हुन नेत्रलाल अभागी ?

झट्ट हेर्दा सानो लागेतापनि इतिहासकाे विराषतमा महत्वपूर्ण काम सरकारले गरेकाे छ । अग्रजप्रति श्रद्धा र सम्मान गरेमात्र इतिहासप्रति न्याय हुन्छ । दाङको कम्युनिस्ट आन्दोलनका सहिद नेत्रलाल पौडेल “अभागी”को तस्वीर अंकित हुलाक टिकटको प्रकाशनमा आउने भएको...

पुरा पढ्नुहोस