मुख्य समाचार
८ माघ, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेलाई कारबाही गरेको छ । लामिछानेलाई क्यानले अनुशासनको कारबाही गरेको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । प्रवक्ता लामाका अनुसार गत...
पुरा पढ्नुहोस८ माघ, काठमाडौँराजेन्द्र महतो अध्यक्ष रहेको राष्ट्रिय मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट मान्यता पाएको छ ।राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर अभियान चलाएका अध्यक्ष महतोले पछिल्लो समय राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको पार्टी दर्ताका लागि...
पुरा पढ्नुहोसकाठमाडौं : धरानको खानेपानीको समस्या समाधानका रित्तो गाग्रीसहित सिंहदरबार पुगेका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईको गाग्री प्रहरीले खोसेको छ। मंगलबार बिहान रित्तो गाग्री लिएर सिंहदरबार परिसर प्रवेश गर्न खोजेका उनलाई प्रहरीले रित्तो गाग्री खोसेर सिंहदरबारमा...
पुरा पढ्नुहोस८ माघ, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका छन् । मंगलबार लेखा समितिको बैठकमा बोल्दै उनले सभापति पोखरेलको राजीनामा मागेका हुन् ।‘सार्वजनिक लेखा समितिको...
पुरा पढ्नुहोस८ माघ, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छ्न्। मन्त्रिपरिषद् बैठकको सिफारिसमाराष्ट्रपति पौडेलले यही माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आव्हान गरेका हुन्।...
पुरा पढ्नुहोस८ माघ, काठमाडौं नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज अपराह्न ४ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा एमाले प्रवेश गर्ने तयारीमा रहेका वामदेव गौतमकाबारे छलफल तथा निर्णय हुनेछ...
पुरा पढ्नुहोस८ माघ, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य आज भने घटेको छ । निर्धारित विनिमयदरअनुसार, युरो, पाउण्ड स्ट्रलिङ, स्विस फ्र्याङ्कलगायतका विदेशी मुद्राको...
पुरा पढ्नुहोस८ माघ, काठमाडौँ हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।जसको प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशको...
पुरा पढ्नुहोस८ माघ, त्रिवेणी (रूकुम पश्चिम) ।रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा उत्पादन वृद्धि भएसँगै मूल्य पनि बढेको छ । गत वर्षभन्दा यस वर्ष अदुवाखेती गर्ने किसानको सङ्ख्या घटे पनि उत्पादन वृद्धि भएको हो । यस...
पुरा पढ्नुहोस७ माघ, काठमाडौँधरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ ‘थोत्रे गाग्री’ ल्याएर आन्दोलन गर्न काठमाडौँ आइपुगेका छन्।सोमबार दिउँसो साम्पाङ गाग्रीसहित काठमाडौँ पुगेका हुन् ।केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका हर्कले धरानको खानेपानी समस्या समाधानको माग गर्दै...
पुरा पढ्नुहोस