खेलकुद

साफ महिला च्याम्पियनसिप आजबाट, उद्घाटन खेलमा पाकिस्तान र भारत भिड्दै

१ कार्तिक, ललितपुरसाफ महिला च्याम्पियनसीप फुटबलको सातौँ संस्करण बिहीबार (आज)बाट सुरु हुँदैछ। नेपालले लगातार तेस्रो पटक आयोजना गर्न लागेको यो प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र भारत भिड्दै छन्। समूह ए मा रहेका यी दुई टोलीबीचको खेल...

पुरा पढ्नुहोस
एनपीएल प्रालि आफ्नो नाममा रहेको भन्दै आमिरद्वारा क्यानलाई ७ बुँदे ध्यानाकर्षण

२९ असोज, काठमाडौं नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।क्यानले आफ्नो स्वामित्वमा नेपाल प्रिमियर लिग-एनपीएल आयोजना गर्ने तयारी गरिरहेका बेला प्रतियोगिताको स्वामित्वलाई लिएर...

पुरा पढ्नुहोस
काभा यू २० भलिबल: तुर्कमिनेस्तानलाई हराउँदै नेपाल फाइनल प्रवेश

२५ असोज, काठमाडौंश्रीलंकाको कोलम्बोमा भईरहेको काभा यू२० पुरुष भलिबल प्रतियोगितामा नेपालले शुक्रबार तुर्कीमिनिस्तानलाई ३-० सेटले पराजित गर्दै फाइनल प्रवेश गरेको छ । कोलम्बोमा भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई २५-१४, २५-२१, २५-२० ले हरायो ।नेपालले प्रतियोगितामा पाँच...

पुरा पढ्नुहोस
एभरेष्ट महिला भलिबल लिग: आज उपाधिका लागि ललितपुर र कर्णाली भिड्दै

१९ असोज, काठमाडौं एभरेष्ट महिला भलिबल लिग ईडब्लूभीएलको उपाधिका लागि शनिबार ललितपुर क्विन्स र कर्णाली यश्विस  भिड्दैछन्। यी दुईबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद, राखेपको कभर्ड हलमा अपराह्न साढे ५ बजे शुरु हुनेछ। कर्णाली अपराजित यात्रामा छ। उसले...

पुरा पढ्नुहोस
टी-२० महिला विश्वकप आजदेखि शुरू हुँदै

१७ असोज, काठमाडौंआईसीसी महिला टी-२० विश्वकप  आजदेखि सुरु हुँदैछ। कात्तिक ४ गतेसम्म यूएईमा हुने महिला टी-२० विश्वकपमा २०२४ मा १० टिमको सहभागिता रहेको छ।​ बंगलादेशमा आयोजना हुने तालिका रहे पनि त्यहाँको राजनीतिक उथलपुथलले प्रतियोगिता यूएईमा सारिएको...

पुरा पढ्नुहोस
दीपेन्द्र सिंह ऐरी टी-२० विश्व अलराउन्डर वरीयताको दोस्रो स्थानमा

१६ असोज, काठमाडौं नेपालका अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी२० आई अलराउण्डरको वरीयतातर्फ दोस्रो स्थानमा उक्लिएका छन् । नेपालको क्रिकेट इतिहासमा कुनै पनि वरीयता शीर्ष दुईमा पर्ने उनी पहिलो खेलाडी हुन् । आईसीसीले...

पुरा पढ्नुहोस
त्रिकोणात्मक टी–२० सिरिज: आज नेपाल र क्यानडा भिड्दै

१५ असोज, काठमाडौं नेपालले त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत मंगलबार क्यानडासँग खेल्दैछ । खेल नेपाली समय अनुसार राति ९ः४५ मा किङ सिटीमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा क्यानडासँग १४ रनले पराजित भएको थियो । १२४...

पुरा पढ्नुहोस
काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि पुलिसलाई

६ असोज, काठमाडौंनेपाल पुलिस क्लबले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। अपराजित रहेको पुलिसले माल्दिभ्सको मालेमा शनिबार सम्पन्न फाइनलमा  उज्वेकिस्तानको हुमो भलिबल क्लबविरुद्ध ३–० को सोझो सेटमा जित निकाल्दै उपाधि...

पुरा पढ्नुहोस
एनपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुल्ला

५ असोज, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा भाग लिने खेलाडीको दर्ता प्रक्रिया खुल्ला गरेको छ । क्यानले शनिबार प्रेस विज्ञप्ति मार्फत दर्ता खुल्ला गरेको हो । अक्सनमा सहभागी...

पुरा पढ्नुहोस
काभा महिला क्लब च्याम्पियनसीप : लगातार चौथो जित निकाल्दै पुलिस फाइनलमा

४ असाेज, काठमाडौंविभागीय टोली नेपाल पुलिस क्लब एक खेल अगावै सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला क्लब च्याम्पियसिपको फाइनल प्रवेश गरेको छ। बिहीबार माल्दिभ्सको क्लब वाम्कोविरुद्ध ३–२ सेटको रोमाञ्चक निकाल्यो। पहिलो सेट २१–२५ ले गुमाएको...

पुरा पढ्नुहोस