खेलकुद

नेपाल र आयरल्यान्ड ‘ए’ बीचको दोस्रो खेल आज

१३ चैत, काठमाडौंनेपालले दुई टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टी-यु क्रिकेट मैदानमा हुनेछ । यो खेल सकाएर नेपाल भारत भ्रमणमा जानेछ ।सोमबार भएको पहिलो खेलमा नेपालले...

पुरा पढ्नुहोस
टी-२० अभ्यास खेलअन्तर्गत नेपाल आज आयरल्यान्ड ´ए` सँग खेल्दै

१२ चैत, काठमाडौं नेपालले दुई टी-२० अभ्यास खेलअन्तर्गत आज आयरल्यान्ड ए सँग पहिलो खेल खेल्दैछ । खेल दिउँसो १ बजे टी-यु क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा...

पुरा पढ्नुहोस
आईपीएल : उद्घाटन खेलमा चेन्नई सुपर किङ्सले रोयल च्यालेन्जर्स बैङ्लोरलाई हरायो

१० चैत,, काठमाडौं इण्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ। भारतमा गएराति सम्पन्न खेलमा चेन्नईले रोयल च्यालेञ्जर बैंग्लोरलाई  ६ विकेटले पराजित गरेको हो। १७४ रनको लक्ष्य पछ्याएको चेन्नइले १८.४ ओभरमा चार...

पुरा पढ्नुहोस
ब्राजिलका चर्चित फुटबलर रोबिन्हो बलात्कार मुद्दामा दोषी ठहर, ९ वर्ष जेल सजाय

९ चैत, काठमाडौंब्राजिलका पूर्व फुटबलर रोबिन्होलाई बलात्कार अभियोगमा ब्राजिलको अदालतले दोषी ठहर गर्दै ९ वर्षको जेल सजाय सुनाएको छ । सन् २०१३ मा २२ वर्षीया अल्बानियाई महिलालाई इटलीमा सामूहिक बलात्कार गरेको अभियोगमा उनलाई अदालतले दोषी...

पुरा पढ्नुहोस
आजदेखि इण्डियन प्रिमियर लिग (आईपीएल) शुरू हुँदै

९ चैत, काठमाडौं  इण्डियन प्रिमियर लिग (आईपीएल) को १७औं संकरण आजदेखि शुरु हुदै छ। उद्घाटन खेलमा आज डिफेन्डिङ च्याम्पियन चेन्नई सुपरकिङ्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दैछन्। चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८...

पुरा पढ्नुहोस
घरेलु टोली बहराइनसँग नेपाल ५-० ले पराजित

९ चैत, काठमाडौं  फिफा विश्वकप– २०२६  छनोट अन्तर्गत नेपालले घरेलु टोली बहराइनसँग फराकिलो हार ब्यहोरेको छ। बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा घरेलु टोली ५–० ले विजयी भएको हो। बहराइनले खेलको पहिलो हाफमा ३ गोल गरेको थियो...

पुरा पढ्नुहोस
आईसीसीका अध्यक्ष ग्रेग बार्कले आज नेपाल आउँदै

५ चैत, काठमाडौं अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार नेपाल आउँदै छन्। अहिले भारतमा रहेका अध्यक्ष बार्कले अपराह्न काठमाडौं आइपुग्ने छन्। विमानस्थलमा उनलाई क्यानका अधिकारीले स्वागत गर्नेछ। चार दिने नेपाल बसाइका क्रममा मंगलबार उनले प्रधानमन्त्री...

पुरा पढ्नुहोस
बुढासुब्बा गोल्डकप : उपाधिका लागि आज एनआरटी र मोरङ भिड्दै

३ चैत, काठमाडौंधरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको उपाधिका लागि शनिबार न्यूरोड टिम एनआरटी र मोरङ फुटबल एसोसिएसनबीच प्रतिस्पर्धा हुँदैछ। एकपटक उपाधि हात पारिसकेको एनआरटी दोस्रोपटक उपाधि नजिक पुगेको हो। यस्तै मोरङ फुटबल एसोसिएसन पहिलोपटक फाइनलमा...

पुरा पढ्नुहोस
त्रिकोणात्मक टी–२० आई : उपाधिका लागि आज नेपाल र पीएनजी भिड्दै

३० फागुन, काठमाडौँहङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बिच भिडन्त हुनेछ । नेपाल र पीएनजीबिचको फाइनल खेल आज विहान ११ः४५ बजे सुरु हुनेछ ।...

पुरा पढ्नुहोस
त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखला : उपाधिका लागि नेपाल र पपुवा न्यु गिनीबिच भिडन्त

२९ फागुन, काठमाडौँ हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बिच भिडन्त हुनेछ । नेपाल र पीएनजीबिचको फाइनल खेल बुधबार विहान ११ः४५ बजे सुरु हुनेछ । त्यसअघि...

पुरा पढ्नुहोस