खेलकुद

त्रिकोणात्मक टी-२० आई : पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा

२९ फागुन, काठमाडौं नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । जितको लागि १९९ रनको लक्ष्य...

पुरा पढ्नुहोस
टी-२० आई : कुशल भुर्तेलले गरे १ हजार रन पूरा

२९ फागुन, काठमाडौंनेपालका ओपनर कुशल भुर्तेलले टी-२० आई करिअरमा १ हजार रन पूरा गरेका छन् । त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीविरुद्ध कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रन बनाउँदै...

पुरा पढ्नुहोस
क्रिकेट मैदानसम्म जाने बाटो बनाइदिने एमाले उपाध्यक्ष पौडेलको प्रतिवद्धता

२८ फागुन, रुपन्देहीनेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले रुपन्देहीको तिलोत्तमास्थित नवनिर्मित ‘एक्स्ट्राटेक ओभल मैदान’सम्म पुग्ने सडक निर्माणका लागि बजेट विनियोजन गराउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । नवनिर्मित मैदानको उद्घाटन समारोहका अवसरमा आज त्यहाँ आयोजित कार्यक्रमलाई...

पुरा पढ्नुहोस
आठ महिनामै तयार भयो एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला

२७ फागुन, भैरहवा रूपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला तयार भएको छ । गुल्मीका गैरआवासीय नेपाली विनोद कुँवरले निजी लगानीमा तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला निर्माण गरेका हुन् ।अष्ट्रेलियामा बस्दै आएका उनले निर्माण गरेको क्रिकेट...

पुरा पढ्नुहोस
त्रिकोणात्मक टि – २० श्रृङ्खला : नेपालको पहिलो खेल आज हङकङसँग

२७ फागुन, काठमाडौं त्रिकोणात्मक श्रृङ्खलामा नेपालले पहिलो खेलमा आज हङकङसँग खेल्दै छ। खेल हङकङको मिसन रोड ग्राउण्डमा बिहान सवा ११ बजे शुरु हुनेछ। नेपालले सोमबार पवुवा न्युगिनीसँग दोस्रो खेल खेल्नेछ। मंगलबार श्रृङ्खलाको फाइनल खेल हुनेछ। आईसीसी...

पुरा पढ्नुहोस
नेपालले आज हङकङसँग मैत्रिपूर्ण क्रिकेट खेल्दै

२६ फागुन, काठमाडौं  नेपाल र हङकङले शनिबार मैत्रीपूर्ण क्रिकेट खेल्दैछन्। खेल बिहान हङकङमा सवा ११ बजे शुरु हुनेछ। नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी-२० आई श्रृङ्खला हुँदैछ। त्यसअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न लागेको...

पुरा पढ्नुहोस
साफ यू – १६ च्याम्पियनशिप: फाइनल प्रवेशका लागि नेपालले आज भारतसँग खेल्दै

२४ फागुन, काठमाडौँ अण्डर सिक्सटिन महिला साफ च्याम्पियनशिपमा आज नेपालले भारतसँग खेल्दैछ।  फाइनल पुग्न निकै महत्त्वपूर्ण मानिएको यो खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्स सातदोबाटो मैदानमा हुनेछ। फाइनल प्रवेशका लागि दुवै टोलीलाई आजको खेल जित्नैपर्ने बाध्यता छ।...

पुरा पढ्नुहोस
टी–२० आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा

२२ फागुन, काठमाडौं  त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्दैछन्। खेल विहान साढे ११ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ। लिग चरणमा दुवै टिमले दुई खेलमा जित दर्ता गरेर फाइनल यात्रा तय गरेका...

पुरा पढ्नुहोस
हङकङमा हुने त्रिदेशीय टि-२० सिरिजका लागि नेपाली टोलीको घोषणा

२० फागुन, काठमाडौं  आगामी साता  हङकङमा  हुने त्रिदेशीय टी–२० सिरिज खेल्ने नेपाली टोलीको घोषणा भएको छ।  नेपाल क्रिकेट संघ क्यानले आज रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन...

पुरा पढ्नुहोस
दंगाली लायन्सले जित्यो डीसीएलको उपाधि , बसिर अहमद सर्वोत्कृष्ट खेलाडी  

२० फागुन, काठमाडौं दोस्रो संस्करणको दाङ क्रिकेट लिग (डीसीएल)को फाइनलमा तुलसीपुर रोयल्सलाई ४५ रनले पराजित गर्दै  दंगाली लायन्सले उपाधि जितेको छ । शनिबार घोराही क्रिकेट मैदानमा सम्पन्न फाइनलमा जितको लागि पछ्याएको १०८ रनको विजयी लक्ष्य तुलसीपुरले...

पुरा पढ्नुहोस