मुख्य समाचार

बझाङमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

१९ पुस, चैनपुर  बझाङमा जीप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ। बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेना नजिकै से १ ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको...

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१९ पुस, काठमाडौं नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर र सिङ्गापुर डलरको मूल्य बढेको छ । यस्तै चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, युएई...

पुरा पढ्नुहोस
पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउने छः प्रचण्ड

काठमाडौं, १८ पुस नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणको क्षेत्रलाई महत्व दिइएको बताएका छन्। जनसांस्कृतिक महासंघले आज गरेको कला संस्कृतिसँग सम्बन्धित विभिन्न प्राज्ञिक प्रतिष्ठान र आयोगका पदाधिकारीहरुसँगको भेटघाटमा उनले यस्तो...

पुरा पढ्नुहोस
बाल गायक सचिन परियारको निधन !

१८ पुस, काठमाडौँ बालगायक सचिन परियारको निधन भएको छ। महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा बिहीवार बिहान निधन भएको हो। स्वास्थ्यमा जटिल समस्या देखिएपछि सचिनलाई टिचिङ अस्पतालमा भर्ना गरिएको थियो।उनको निधन भएको महाराजगञ्जस्थित त्रिवि...

पुरा पढ्नुहोस
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय: विद्यार्थीको घरायसी कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय

  १८ पुस, काठमाडौं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका विद्यार्थीलाई उनीहरूले घरमा गर्ने कामको मूल्याङ्न गरेर नम्बर दिने निर्णय गरेको छ । शिक्षा मन्त्री विद्या भट्टराईका अनुसार मूल्याङनको विधि बनाउने जिम्मा पाठ्यक्रम विकास केन्द्रलाई दिइएको...

पुरा पढ्नुहोस
त्रिविका परीक्षार्थीको हाजिरी अब अनलाइनबाटै !

१८ पुस, काठमाडौं  त्रिभुवन विश्वविद्यालयले परीक्षा दिन जाने परीक्षार्थीको हाजिरी अनलाइन पोर्टलमार्फत गर्न मिल्ने व्यवस्था लागू गरेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै वार्षिक परीक्षा प्रणाली अन्तर्गत चार वर्षे स्नातक तह प्रथम वर्ष...

पुरा पढ्नुहोस
आजको मौसम: तराईका धेरै स्थानमा हुस्सु र कुहिरो, जनजीवन प्रभावित

१८ पुस, काठमाडौं  पश्चिमी वायुको सामान्य प्रभावलेअहिले तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको  छ। उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो र राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिक...

पुरा पढ्नुहोस
एमाले सचिवालय बैठक आज बस्दै

१८ पुस, काठमाडौं नेकपा एमालेले सचिवालय आज बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको हो । बैठकमा राष्ट्रिय राजनीतिलगायतबारे छलफल हुनेछ । एमालेले आगामी २१ र २२ पुसमा केन्द्रीय...

पुरा पढ्नुहोस
कुकुर मार्ने दुई जना पक्राउ!

१८ पुस, नवलपुर   निर्मम तरिकाले कुकुर मार्ने दुई जना नवलपरासीबाट पक्राउ परेका छन्। ५ वटा कुकुरको बच्चा र एउटा माउ कुकुरलाई निर्दयतापूर्वक मारिरहेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएपछि नवलपरासी प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ...

पुरा पढ्नुहोस
नेकपा एससँग छिट्टै एकता हुन्छ : वामदेव

१७ पुस, काठमाडौँ  वामदेव गौतमले आफू र आफू नेतृत्त्वको एकता अभियान माधवकुमार नेपाल नेतृत्त्वको नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता हुने निश्चित भएको बताएका छन्। बुधवार एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा पार्टीका पदाधिकारीसँग भएको छलफलपछि गौतमले...

पुरा पढ्नुहोस