गायक ढकालले दिए साइबर ब्युरोमा उजुरी

२५ वैशाख, काठमाडौं

गायक रामकृष्ण ढकालले प्रहरीको केन्द्रीय साइबर ब्युरो भोटाहिटीमा उजुरी दिएका थिए ।

ब्युरोका प्रवक्ता तथा एसपी दिलिप कुमार गिरीले उजुरी आएको पुष्टि गरे । उनका अनुसार विद्युतीय माध्यमबाट आफूमाथि गालीगलौज गरिएको भन्दै ढकालले उजुरी दिएका छन् ।

उजुरीमा व्यक्ति तोकिएको छैन, तर गाली गरेकाहरुको सामाजिक सञ्जालको लिंक समावेश गरेर उजुरी दिइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Pranmancha All right reserved Site By : Himal Creation