मुख्य समाचार

प्युठानका १३ पुरुषबीच एक्ली महिला उम्मेदवार सीता विक (सम्झना)

 ९ माघ, प्युठान २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्युठानमा १४ जनाले प्रतिस्पर्धा गर्दैछन् । विभिन्न १२ दल र दुई स्वतन्त्र गरी चुनावी मैदानमा उत्रिएका १४ उम्मेदवारमध्ये १३ जना पुरुष छन् । १३ पुरुषलाई चुनौती दिँदै...

पुरा पढ्नुहोस
देशभर ४९ जना उम्मेदवारले फिर्ता लिएर उम्मेदवारी

९ माघ, काठमाडौं देशभर ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएका थिए । सो मध्येबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । ‘देशभर...

पुरा पढ्नुहोस
अन्टोनियो ग्राम्सी: मार्क्सवादी दर्शनको क्षेत्रमा मार्क्सपछिका सर्वाधिक महत्वपूर्ण चिन्तक

  अन्टोनियो ग्राम्सीको जन्म १८९१ मा इटालीको सार्डिनिया भन्ने ठाउँमा भएको थियो। ग्राम्शीको बाल्यकाल र सम्पूर्ण जीवन नै एकदमै दयनीय थियो। उनलाई ३ वर्षको उमेरमा मेरुदण्डसम्बन्धी रोग लाग्यो। त्यसको उपचारको लागि उनलाई काम्रो बाँधेर घरको...

पुरा पढ्नुहोस
अन्धभक्त बनेर देश कसरी बन्छ ?

देश बन्छ कि भन्ने आशा त हुनैपर्छ । हरेक कुरालाई सकारात्मक रूपमा लिनुपर्छ भन्ने पनि गरिन्छ । तर, सबैलाई नेता बन्ने हुटहुटीले देश बन्छ कि बन्दैन ? प्रश्न उब्जेको छ । नेता बनेर मात्रै...

पुरा पढ्नुहोस
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै !

 ९ माघ, काठमाडौं नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् । उपसभापति पुष्पा भुसालले सभापति गगन...

पुरा पढ्नुहोस
आज पश्चिम नेपालमा वर्षा हुने, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना

९ माघ, काठमाडौं पश्चिमी वायुको प्रभावले आज पश्चिम नेपालका भूभागमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्ने मौसमविदले बताएका छन् । सुदूरपश्चिमदेखि गण्डकीसम्म मध्यम वर्षा हुने सम्भावना छ भने बागमती र कोशीका केही...

पुरा पढ्नुहोस
रेशम चौधरीको उम्मेदवारी खारेज !

८ माघ, काठमाडौंप्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका रेशम चौधरीको मनोनयन खारेज भएको छ। निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेज गरेको मौखिक जानकारी निर्वाचन आयोगलाई दिएको स्रोतले जनाएको...

पुरा पढ्नुहोस
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, ३ जना घाइते

८ माघ, बैतडी बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको म १ त १०१३ नम्बरको ट्याक्टर बिहीबार बिहान करिब साढे ९ बजेको समयमा...

पुरा पढ्नुहोस
कांग्रेस मुख्य सचिव पौडेलले दिए राजीनामा

८ माघ, काठमाडौं नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले राजीनामा दिएका छन् । विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।मुख्यसचिव पौडेलले राजीनामा दिएको एक पदाधिकारीले पुष्टि गरेका छन्...

पुरा पढ्नुहोस
चिनी उद्योगको मेसिनमा च्यापिएर एकजनाको मृत्यु

८ माघ, सर्लाही सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । धन्कौल गाउँपालिका–३, मा रहेको अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर धन्कौल–४, महिनाथपुर बस्ने १९ वर्षका चुनचुन रायको मृत्यु भएको...

पुरा पढ्नुहोस