मुख्य समाचार
७ माघ, काठमाडौँहाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक...
पुरा पढ्नुहोस७ माघ, महेन्द्रनगर आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २१० जनाले मङ्गलबार मनोनयन दर्ता गराएका छन् । सोह्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सुदूरपश्चिममा २१० जनाले मनोनयन दर्ता गरेको सुदूरपश्चिम प्रदेश निर्वाचन...
पुरा पढ्नुहोस६ माघ, हेटौंडा मकवानपुरको दुई वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रका लागि ४४ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । जसमा १५ स्वतन्त्र उम्मेदवारी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । हेटौंडा उपमहानगरपालिका–१० स्थित मुख्य...
पुरा पढ्नुहोस६ माघ, पोखरा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति उम्मेदवारी दर्ता गराएका हुन् ।उनले म्याग्दीबाटै राजीनामा पत्र पठाएका थिए । उनको...
पुरा पढ्नुहोस६ माघ, काठमाडौंशिक्षा विज्ञान तथा प्रविधिमन्त्री महाविर पुनले पदबाट राजीनामा दिएका छन् । उनले राजीनामाको पत्र प्रधानमन्त्री सुशिला कार्कीलाई पठाइसकेको पुनको सचिवालय सदस्य गीता रेग्मीले जानकारी दिइन् । रेग्मीका अनुसार मन्त्री पुनले राजीनामा पत्र प्रधानमन्त्री...
पुरा पढ्नुहोस६ माघ, काठमाडौं आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता...
पुरा पढ्नुहोस६ माघ, काठमाडौँनेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने घोणा गरेका छन्। डडेल्धुराबाट २०४८ सालदेखि निरन्तर चुनाव जितिरहेका देउवा यसपटक २१ फागुनको चुनाव नलड्ने भएका हुन्। उनका स्वकीय सचिव भानु देउवाले शेरबहादुर प्रतिनिधिसभा...
पुरा पढ्नुहोस५ माघ, काठमाडौं सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले राजीनामा दिने भएका छन् । उनी रास्वपाबाट निर्वाचन लड्ने निश्चित भएपछि राजीनामा दिन लागेका हुन् । अहिले उनी राजीनामा बुझाउन प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न गएका छन् ।...
पुरा पढ्नुहोस५ माघ, काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टीले धादिङ क्षेत्र नम्बर १ मा आशिका तामाङलाई टिकट दिएको छ।सोमबार तामाङलाई रास्वपा पार्टी कार्यालयमा गणेश पराजुलीले टिकट दिएका हुन्। रास्वपा केन्द्रीय सदस्य ओजस्वी थापाका अनुसार तामाङ धादिङ क्षेत्र नम्बर १...
पुरा पढ्नुहोस५ माघ, काठमाडौं दक्षिणी स्पेनमा रेल दुर्घटना हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । ३० भन्दा बढी यात्रुहरुको अवस्था गम्भीर छ । मालागाबाट म्याड्रिडतर्फ गइरहेको उच्चगतिको एक रेल कोर्डोबा सहर नजिकै पर्ने आदामुज नगर नजिकै...
पुरा पढ्नुहोस









