Breaking News ( ब्रेकिंग न्युज )

बन्द उद्योग खोल्ने सरकारी निर्णय; आर्थिक पुनर्जागरणको संकेत

  नेपालमा वर्षौँदेखि एउटा जबर्जस्त भाष्य निर्माण गरिएको छ कि सरकारी उद्योग चल्दैनन्, चल्न सक्दैनन् । यही मान्यतालाई आधार बनाएर विगतमा कतिपय उद्योगहरू उपेक्षाको सिकार भए, कतिपयलाई राजनीतिक हस्तक्षेपले थला पारियो र अन्ततः ती सबै...

पुरा पढ्नुहोस
जनताको अधिकार खोसे प्रतिवाद हुन्छ : प्रचण्ड

 २८ चैत, काठमाडौँ नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेका अधिकारहरूमाथि छेडखानी गरे सदन र सडकबाट प्रतिवाद गर्ने चेतावनी दिएका छन्। अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) सम्पर्क समन्वय...

पुरा पढ्नुहोस
मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

२८ चैत, काठमाडौं चितवनमा मोटरसाइकल र स्कुटर एक आपसामा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ सापकोटा चोकस्थित सडकमा प्र.२–०३–००१ प ६८१० नम्बरको मोटरसाइकल र प्र.३–०३–००१ प १४१३ नम्बरको स्कुटर एकआपसमा ठोक्किएको थियो ।शनिबार...

पुरा पढ्नुहोस
नेकपाको निष्कर्ष– विद्यार्थी संगठनहरू खारेज गर्न पाइँदैन

२८ चैत, काठमाडौं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विद्यार्थी संगठनहरूलाई स्कुल वा कलेजमा प्रतिबन्ध लगाउन नपाइने निष्कर्ष निकालेको छ । शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको केन्द्रीय कार्यसंयोजन बैठकले यस्तो निष्कर्ष निकालेको पार्टीका नेता जगन्नाथ खतिवडाले...

पुरा पढ्नुहोस
अनुसन्धान अनुदान, परियोजना र नीतिबारे महेन्द्र बहुमुखी क्याम्पसमा अन्तरक्रिया

२७ चैत, दाङ त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा अनुसन्धान संस्कृतिलाई सुदृढ बनाउने उद्देश्यसहित सञ्चालन भइरहेका अनुदान, परियोजना तथा नीतिगत व्यवस्थाबारे विस्तृत जानकारी प्रदान गरिएको छ। अनुसन्धानलाई शैक्षिक गुणस्तरको आधारस्तम्भका रूपमा स्थापित गर्ने लक्ष्यसहित विश्वविद्यालयले शिक्षक, कर्मचारी...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको भाउ

२८ चैत, काठमाडौंनेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन...

पुरा पढ्नुहोस
केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना

२८ चैत, काठमाडौं हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागलगायत देशका अधिकांश हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ...

पुरा पढ्नुहोस
प्रगतिशील अभियन्ता पाण्डेको निधनले वैज्ञानिक आन्दोलनमा क्षति

२६ चैत, चितवन भौतिकवादी विचारधाराको प्रवर्द्धनमा सक्रिय रहँदै आएका अभियन्ता दिवस पाण्डेको उपचारको क्रममा असामयिक निधन भएपछि प्रगतिशील वृत्तमा गहिरो शोक छाएको छ। उहाँ भौतिकवादी समाज नेपाल चितवन जिल्ला समिति सदस्य हुनुका साथै केन्द्रीय समिति...

पुरा पढ्नुहोस
संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न पुगे राष्ट्रपति

२७ चैत, काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न पुगेका छन् । सिंहदरबारस्थित प्रतिनिधिसभा बैठकको हलमा राष्ट्रपति पौडेलले केहीबेरमा सम्बोधन गर्ने कार्यक्रम छ । जसका लागि पौडेल संसद् भवन पुगेका हुन् ।आज मध्यरात...

पुरा पढ्नुहोस
१३ अंक घट्यो सेयर बजार, उत्पादन समूह हालसम्मकै उच्च

 २७ चैत, काठमाडौं शुक्रबार सेयर बजार १३.४६ अंक घटेको छ । आइतबार सार्वजनिक बिदा हुने भएसँगै शुक्रबार सेयर कारोबार हुन थालेको छ । शुक्रबारको कारोबारपछि नेप्से परिसूचक २८३७ अंकमा कायम भएको छ । कारोबार रकम पनि...

पुरा पढ्नुहोस