Breaking News ( ब्रेकिंग न्युज )

राष्ट्रपतिले आज संसदमा सम्बोधन गर्ने

२७ चैत, काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्नुहुने भएको छ। नेपालको संविधानको धारा ९५ को व्यवस्थाबमोजिम राष्ट्रपति पौडेलले शुक्रबार दिउँसो ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्नेछन्। प्रतिनिधि सभाको निर्वाचनपछि सङ्घीय...

पुरा पढ्नुहोस
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

 २७ चैत, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ बढेको छ । पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयांक, अष्ट्रेलियन डलर र सिंगापुर डलर भने आज घटेको छ । आज अमेरिकी डलर एकको...

पुरा पढ्नुहोस
श्रममन्त्री साह पदमुक्त

 २६ चैत, काठमाडौँ प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्। प्रधानमन्त्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसअनुसार आज साहलाई पदबाट हटाउने निर्णय गरेका हुन्। लामो समयदेखि निष्क्रिय अवस्थामा राखिएकी स्वास्थ्य...

पुरा पढ्नुहोस
मानव बेचबिखनको आरोपमा चार जना पक्राउ

२६ चैत, काठमाडौंमानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुरको बकैया गाउँपालिका–१२ की  ३० वर्षीया वास्नामाया योञ्जन, चन्द्रागिरि नगरपालिका–१४ नैकापका २३ वर्षीय आयुष केसी, दोलखाको...

पुरा पढ्नुहोस
छुटे ओली, प्रहरीले अस्पतालमै आफन्तको जिम्मा लगायो

२६ चैत, काठमाडौं पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले रिहा गरेको छ । उनलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए । बाँकी निर्णय उनको...

पुरा पढ्नुहोस
इजरायलद्वारा लेबनानमा घातक हमला, २५० भन्दा बढीको मृत्यु

२६ चैत, काठमाडौं इजरायलले लेबनानमा हालसम्मको सबैभन्दा ठूलो हवाई आक्रमण गर्दा २५० भन्दा बढी मानिसको मृत्यु भएको छ । हिज्बुल्लाहसँगको द्वन्द्व सुरु भएयता इजरायलको यो सबैभन्दा घातक हमला हो । बुधबार भएको आक्रमणमा २५४ जनाको मृत्यु...

पुरा पढ्नुहोस
ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउने सिफारिसविरुद्ध परेको रिट खारेज

२६ चैत, काठमाडौं निवर्तमान गृहमन्त्री एवं अधिवक्ता ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउने सिफारिस विरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतबाट खारेज भएको छ । अधिवक्ता मनिषकुमार श्रेष्ठ र बासु खड्काले दायर गरेको रिट निवेदन बुधबारको सर्वोच्च...

पुरा पढ्नुहोस
उपचारभन्दा ठूलो गरिबीको निर्दयी पीडा

  प्युठान नगरपालिका–६, माझकोटकी २५ वर्षीया पार्वती पुन विगत डेढ वर्षदेखि कलकलाउँदो उमेरमा  जीवन र मृत्युको दोबाटोमा उभिएकी छिन्। झण्डै एक महिनादेखि उनको शरीर चल्न छोडेको छ भने हराएको भोक र गुमेको निद्राले उनको परिवारमा...

पुरा पढ्नुहोस
वीर अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

२५ चैत, काठमाडौंघुस रकमसहित पक्राउ परेका वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)...

पुरा पढ्नुहोस
राजदूत र कूटनीतिक नियोगका प्रमुखसँग प्रधानमन्त्रीको भेट तथा संवाद

२५ चैत, काठमाडौंप्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग आज सामूहिक भेट र संवाद गरेका छन् । ​प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा शाहले उनीहरूसँग सामूहिक भेट र संवाद गरेका हुन्...

पुरा पढ्नुहोस