Breaking News ( ब्रेकिंग न्युज )
२५ चैत, प्यूठान प्युठानको माडी खोलामा नुहाउन गएका १९ वर्षका नमराज घर्ती मगरको शव फेला परेको छ । माण्डवी गाउँपालिकाको सिमचौर स्थित माडी नदिमा नुहाउन गएका नमराजको तीन दिन पछी थक्लेनीमा शव फेला परेको प्रहरीले जनाएको...
पुरा पढ्नुहोस२५ चैत, काठमाडौंसङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ...
पुरा पढ्नुहोस२५ चैत, काठमाडौं अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच अस्थायी राहतको संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई साताका लागि सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेका छन् । यो निर्णयसँगै इजरायल पनि...
पुरा पढ्नुहोसशनिबार राति प्युठानको ऐरावती गाउँपालिका १ छेडाघाटको बस्तीमा भीषण आगलागी भयाे । दिनभरकाे थकान मेट्न मस्त निद्रामा सुतेका स्थानीयका बासमा विश्मयकारी आगाेकाे लप्का दन्किएपछि उनीहरुकाे हाेस् हवास उठ्याे । रातभर आफ्नै बस्ती, पशुचाैपाया, नगद...
पुरा पढ्नुहोस२४ चैत, काठमाडौं मंगलबार सेयर बजार २.६१ अंक घटेको छ । अघिल्लो दिन ८३ अंक बढेको बजार आज सामान्य अंक घटेको हो । आजको कारोबारपछि बजार परिसूचक नेप्से २७५७ अंकमा कायम भएको छ । सुरुवाती कारोबारका...
पुरा पढ्नुहोस२४ चैत, काठमाडौं प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे बस्न लागेको हो । आजको बैठकमा सम्भावित तीन कार्यसूचीहरु छन् ।आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक,...
पुरा पढ्नुहोस२४ चैत, बुटवल रुपन्देहीमा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा रुपन्देहीको रोहिणी गाउँपालिका २ खुरहुरियाका विशाल यादव छन् । वाँया खुट्टाको पिडुलामा गोली लागेर घाइते भएका यादवको भीम अस्पताल भैरहवामा उपचार...
पुरा पढ्नुहोस२४ चैत, स्याङ्जा स्याङ्जाको बिरुवा गाउँपालिका–४ मडकिनास्थित घुम्ती–बिरुवा भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सोमबार साँझ पुतलीबजार नगरपालिकाको घुम्तीबाट बिरुवा तर्फ जाँदै गरेको ग १ ज ७०८४ नम्बरको जिप अनियन्त्रित...
पुरा पढ्नुहोस२३ चैत, काठमाडौँ नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गरिएको छ ।सोमबार न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट...
पुरा पढ्नुहोस२३ चैत, काठमाडौंइरानले कुवेतमा रहेको अमेरिकी सैन्य अड्डालाई निशाना बनाएर मिसाइल र ड्रोन हमला गरेको छ । इरानले यो हमलाबाट अमेरिकी हेलिकोप्टर ह्यांगर र सैनिक बस्ने क्षेत्रमा व्यापक क्षति भएको जनाएको छ । इरानी...
पुरा पढ्नुहोस









