Breaking News ( ब्रेकिंग न्युज )
१ वैशाख, काठमाडौंआजदेखि विसं २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमङ्ग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ । आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी...
पुरा पढ्नुहोस३० चैत, तुलसीपुर हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई ३४औँ स्थापना दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिकाले उत्कृष्ट सहकारी संस्थाका रूपमा सम्मान गरेको छ। संस्थाले लामो समयदेखि वित्तीय सेवा, शिक्षा तथा उत्पादनमूलक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै...
पुरा पढ्नुहोस३० चैत, काठमाडौं परराष्ट्रमन्त्री शिशिर खनालले मन्त्रीहरूले सार्वजनिक गरेका सम्पत्तिका स्रोतहरू अस्पष्ट नभएको बताएका छन् । मोरिसस भ्रमणबाट फर्केका मन्त्री खनालले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘आम्दानीका स्रोत स्पष्ट छन्, कसैले छानबिन गर्न चाहन्छ भने...
पुरा पढ्नुहोस३० चैत, काठमाडौंनेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक वैशाख २ गते (बुधबार ) बस्ने भएको छ । वैशाख ४ गतेका लागि तोकिएको संसदीय दलको नेता चयन सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको जानकारी गराइएको छ । बैठक...
पुरा पढ्नुहोस३० चैत, काठमाडौंपूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया आज हुँदैछ । उपचारमा संलग्न चिकित्सकहरुले यसअघि नै शल्यक्रियाको मिति आजलाई तोकेका थिए । पूर्वतयारी अनुसार नै ओलीलाई अपरेसन थिएटरमा लगिएको छ ।डा....
पुरा पढ्नुहोस३० चैत, काठमाडौंकाठमाडौंको दक्षिणकालीमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका-८ केराबारीस्थित सडकबाट कार खस्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।मकवानपुरबाट काठमाडौं आउँदै गरेको बागमती बीएडी ५२८१ नम्बरको कार राति...
पुरा पढ्नुहोस२९ चैत, प्यूठान प्यूठानमा टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बिहान साढे ९ बजे माण्डवी गाउँपालिका ५ रम्दी सिक्रे निवासी ४८ वर्षिय याम बहादुर घर्तीको मृत्यु भएको हो । घर्तीले चलाएको लु ५१ प...
पुरा पढ्नुहोस२९ चैत, पाँचथरयुटुबमा प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहलगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका युट्युबर रोशन पोखरेल पक्राउ परेका हुन् ।...
पुरा पढ्नुहोस२९ चैत, धनगढीकैलालीमा बोलेरो जिप र मोटरसाइकल ठोक्किंदा युवकको मृत्यु भएको छ । कैलारी गाउँपालिका-१ स्थित हुलाकी राजमार्गमा सुप्रप्र ०१–००१ च ३७५३ नम्बरको बोलेरो पिकअप जिप र बा २६ प ३०२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा...
पुरा पढ्नुहोस२९ चैत, रोल्पारोल्पामा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका वडा-२ नुवागाँउका २२ वर्षीय देशकुमार बाँठामगरको शनिबार साँझ भिरबाट लडेर मृत्यु भएको हो ।जुँगारदेखि नुवागाउँ घरतर्फ जाने क्रममा लडेर मृत्यु भएको जिल्ला...
पुरा पढ्नुहोस









